CG Electronics
Ncell NPL
NIMB

परिक्षाहरु सबै स्थगित ,स्कुल कलेज अर्को सूचना नआएसम्मको लागि बन्द

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं,५चैत:भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको छ । कोरोना भाइरसको संक्रमणको कारण परीक्षा स्थगित गर्नुपरेको हो । शिक्षा मन्त्रीका स्वकिय सचिव पुरन केसीले आर्थिक न्यजलाई भने, उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवार बसेको पुनः बैठकले एसइई परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । ’अब परीक्षा कहिले हुने भन्नेबारे केहि जानकारी गराइएको छैन् । 

सरकारले एसईई सहित त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमको संक्रमणलाई रोकथाम गर्नका लागि सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो । उच्च स्तरीय समितिको बैठकले एसईई सञ्चालन गरी अन्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा रोक्ने निर्णय गरेकोे थियो  । 

शिक्षा मन्त्रीका स्वकिय सचिव केसीका अनुसार पहिला त्रिवि अन्तर्गतका परीक्षा रोक्न निर्णय भएको थियो पछि एसईई पनि रोक्न निर्णय भएको हो । ‘अर्को सूचना जारी नभएकासम्मका लागि सबै परीक्षा रोकिएको हो ,’ उनले भने । भोलि चैत ६ गतेदेखि एसईई परीक्षा थियो भने त्रिविले फागुन २९ गतेदेखिनै  स्नातक र स्नाकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको थियो  । 

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...