CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २ शनिवार

skip this Crompton : Electronics  (Content Block)3

बौद्ध स्तुपा परिसर देखि टुसाल सम्मा किट्नासक औषाधी छर्किए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७७काठमाडौँ,७वैशाख:बिश्वब्यापी COVID 19 महामारीको अवस्थामा आज २०७७/१/७गते बिहान बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा र स्थानीय संघसंस्था तथा स्थानीय समाजसेवी, पत्रकार,बुद्धिजीवीको सहभागीतमा ऐतिहासिक संस्कृतिक एवं धार्मिक रुपले महत्त्वपूर्ण बिश्व सम्पदा सुचिमा सुचित बौद्ध स्तुपा परिसर देखि टुसाल,बौद्ध पिपल बोट,हुदै बौद्ध बजार बौद्ध ऐतिहासिक ढुङ्गे धारा हुदै बि भिन्न स्थानमा किट्नासक औषाधी छर्किनुकोको साथै आगामी कार्यक्रमको बिषयमा अध्यक्ष चन्द्र मान लामा ज्यूले जानकारी दिदै बिभिन्न स्थानीय संघसंस्थाको सहकार्यमा विपन्न परिवारलाई रहातको व्यवस्था, बौद्ध परिसरका घरधुरीमा साबुन सेनिटटईजरको वितरण गर्ने वहाँ ले बताउनु भएको थियो ।

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...