CG Electronics
IME Life
NIMB

चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाले धेरै बिरामीलाई रगतको ब्यबस्था

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

रौतहट: रौतहटको चन्द्रपुर चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी सस्थाले धेरै बिरामीलाई रगतको ब्यबस्था गरिदिएर बिरामीलाई जिबन्दान दिएको छ । ०६५ सालमा स्थापित भइ छोटो समयमै रौतहटको सहकारी मध्यमा लोकपृय र आफ्ना १६ सय भन्दा बढि शेयर सदस्यको बिस्वास जित्न सफल यस सहकारीले चन्द्रपुर हस्पिटल प्रा लि को समन्वयमा रक्तदान गर्ने गरेको सस्थाका सह -सचिब तथा प्रवक्ता दिवाकर सापकोटाले जानकारी दिनुभयो ।

हरेक जिल्लाबाट उपचार गर्न आउने बिरामीलाई रगतको अभाब भएमा साकोस चौबिसै घन्टा आफ्नो कर्तब्य पूरा गर्न तयार रहेको साकोसका उपाध्यक्ष वसन्त आचार्य बताउनुहुन्छ । चन्द्रोदय साकोसले शुरु गरेको यो पुण्यको कामले रगतको अभाबमा ज्यान गुमाउनेको लागि जिबनदान भएको चन्द्रपुर अस्पतालका डा. सुबास चौधरीको भनाइ रहेको छ साथै चन्द्रोदय साकोस र चन्द्रपुर हस्पिटलले असक्त बिपन्न परिवार र आर्थिक समस्याले उपचार गर्न नसक्नेका निमित्त निकट समयमै विशेष कोष खडा गरिने समेत सस्थाका अध्यक्ष प्रकाश गहतराजले बताउनुभयो ।

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:३१

  काठमाडौं । ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का...

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

गर्मी र उकुसमुकुसबाट राहत: ब्ल्याक प्लस डेकरका...

वि.सं.२०८३ जेठ १० आइतवार १६:४१

काठमाडौँ । बढ्दो तापक्रम र प्रि-मनसुनको उकुसमुकुस (Humidity) ले गर्दा...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका...

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...