nic bank
himalayan everesat
Nmb bank

फेरि ३२ संक्रमित थपिए, संक्रमितको संख्या५ सय ४८पुग्यो

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – नेपालमा फेरि ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार बिहान कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौं १, रूपन्देहीमा ८ र चितवनमा १ गरी ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ७ पुरुष र १ जना महिला, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ पुरुष, बाराको करैयामाई गाउँपालिकामा १ महिला, काठमाडौंमा १ पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना पुरुष र चितवनको भरतपुर नगरपालिका -६ मा १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर : स्वास्थ्यमन्त्री श्रेष्ठ

औषधी व्यवसायीलाई साथ दिन मन्त्रालय सधैं तत्पर...

वि.सं.२०८१ वैशाख १५ शनिवार १०:०२

  हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायीले...

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५०...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:३६

  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री...

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

वि.सं.२०८० चैत २८ बुधवार १६:३०

  हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर सम्मेलन गर्दै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर...

वि.सं.२०८० चैत २६ सोमवार १४:३३

  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष...

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

वि.सं.२०८० चैत २५ आइतवार ०८:५५

  काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक...

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता...

वि.सं.२०८० चैत ९ शुक्रवार १६:११

  काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन...