CG Electronics
IME Life
NIMB

एनएमबि ५० को कति कायम भयो न्याभ ?

NIMB
Himalayan Bank

काठमाडौं – एनएमबि ५० को वैशाख मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ ४२ पैसा रहेको छ । यो चैत महिनाको तुलनामा ०५ पैसा कम हो । चैतमा यस फन्डको न्याभ १० रुपैयाँ ४५ पैसा थियो । एक महिनामा सूचीकृत सेयरमा लगानी १ करोड १६ लाख २५ हजार रुपैयाँले घटेर २७ करोड ३२ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ ।

गत महिना सूचीकृत कम्पनीको सेयरमा २८ करोड ४८ लाख ४४ हजार रुपैयाँ थियो । यता, एनएमबि ५० को बैंक मौज्दात भने ९२ लाख २७ हजार रुपैयाँले बढेर ७७ करोड ९१ लख ६ हजार रुपैयाँ पुगेको छ । चैतमा फन्डको बैंक मौज्दातमा ७६ करोड ९८ लाख ७९ हजार रुपैयाँ थियो । यसअवधिमा फन्डले ३० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...