CG Electronics
IME Life
NIMB

मेगा बैंकको १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा

NIMB
Himalayan Bank

काठमाडौं – मेगा बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गण्डकी विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको मेगाको नाफा अघिल्लो आवको तुलनामा गत वर्षको नाफा घटेको छ ।

बैंकको नाफा ६ दशमलव ६९ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको चौथौ त्रैमासमा एक अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत वर्ष सोहि अवधिमा एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको हो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको चौथो त्रैमाससम्म बैंकको सञ्चालन नाफा ७ दशमलव ७० प्रतिशतले घटेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

बैंकले असार मसान्तसम्ममा १ खर्ब २७ अर्ब रुपैयाँ हजार निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्षभन्दा कम्पनीको निक्षेप संकलन ६२ दशमलव ५४ प्रतिशत र कर्जा प्रवाह ५८ दशमलव ३१ प्रतिशत बढेको हो ।
गण्डकीलाई प्राप्ति पश्चात् बैंकको चुक्तापूँजी १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ ९९ पैसा रहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...