नेपाल विद्यार्थी संघ पर्साले निशुल्क खाना वितरण कार्यक्रम
Saturday Sep 05, 2020
वि.सं.२०७७ भदौ २० शनिवार १५:१९

पर्सा । नेपाल विद्यार्थी संघ पर्साले निशुल्क खाना वितरण कार्यक्रम सचंलन गरियकाे छ ।
नहुने लिएर जानुस् हुने दिएर जानुस् ( ने. बि. संघ) पर्साले जनकरि दिए ।आज १६ दिन देखि वीरगञ्जमा आफनो कार्यक्रम जोड विजेडले चलाइरहेका छन् । बिहान उठेर विभिन्न किसिमका खाना पकाउने र बिहानै ८ बजे देखि १० बजे सम्म र राती ७ बजे देखि ९ बजे सम्म निशुल्क खाना खुवाउने वितरण कार्यक्रम रहेकाे छ ।
वीरगञ्जका धेरै ठाउँहरुमा वितरण गर्ने अति आवश्यक गरीब मजदुर हरुलाई वितरण गर्ने जस्तै भाडामा बस्ने, रिक्सा गायरेज, ठेला गायारेज, बाटोमा अल्पत्र रूपमा रहेको मान्छे, अन्य धेरै जसो मजदुरहरु लाई निशुल्क खाना वितरण गर्दै आएका छन्।( ने.बि. संघ) पर्साको महत्पूर्ण सोच नहुनेले लिएर जानुस् हुनेले दिएर जानुस् भन्दै एउटा आफ्नो स्यानो विचार राखेका छन्। ने.बि. संघ पर्सा विगञ्ज्जको पदाधिकारीहरू रहेक छन । सब जाना मिलेर कार्यक्रम सचंलन गरियकाे छ।
(ने. बि. संघ) पर्साले यस्तो अवस्था कोरोना महामारीमा पनि खटि अल्पत्रमा रहेको मान्छेहरूलाई निशुल्क खाना खुवाउने कार्यक्रममा दिन रात सहयोग गर्दै आएका पर्साका बिकाश तिवारी,शेष हजरा,केशभ मिश्रा,अभय कर्ण,मनोज साह,राजीबगुप्ता,अंजान गुप्ता,साबिर अंसारी, मनीष यादव,रोशन सिंह,रंजीत पटेल,चंदन,साहनी,प्रभु साह,समीर मंसूरी,शैलेश यादव,रमेश यादव,बाबुनन्द पटेल,बेदप्रकाश पटेल,रवि साह,अमिर भाई,अनिल पटेल,सेराज अली,आकाश,बिट्टू पटेल,प्रिंस तिवारी,दीपू साह,रितेश कापर,देवनाथ महतो , सहयाेगीहरू रहेका छन्
























