CG Electronics
IME Life
NIMB

यूनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीको बेसीशहर शाखा कार्यालयमा आयोजित एक कार्यक्रम आयोजना गरि मृत्यु दाबी भुक्तानी रकम वापतको १४ लाख रुपैयाँ बराबरको चेक रकम बीमितको परिवारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले लमजुङको मस्र्याङ्दी गाउँपालीका वडा नम्बर ९ स्थायी घर भई बैदेशीक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहेका मृतक बसन्त बहादुर थापाको परिवारलाई सोे चेक हस्तान्तरण गरेको हो ।

कम्पनीले थापाको परिवारलाई बीमाङ्क दाबी रकम १० लाख रुपैयाँ, क्रिया खर्च वापतको रकम १ लाख रुपैयाँ , शब नेपाल ल्याउदा भएको खर्चको वापत १ लाख रुपैयाँ, आय नोक्सानी वापतको १ लाख रुपैयाँ गरी १४ लाख रुपैयाँ बराबरको चेक रकम प्रदान गरेको हो ।

मृतक थापा नेपाल आर्मीमा १६ बर्ष कार्यरत रहि सेवा निवृत भएपछि बैदेशिक रोजगारीको क्रममा विगत ४ बर्षदेखी साउदी अरेबीयामा कार्यरत थिए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आस गुरुङ, कालिका सहकारिका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया, व्यवसायी राजकुमार रम्तेल, जीवन दनाई, परशुराम नेउपाने, सागरबाबु श्रेष्ठ, सीता श्रेष्ठ लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...