मुख्य खबर

युनियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट

  • आर्थिक प्लस संवाददाता

    २०७७ आश्विन २८ गते, बुधबार १८:१६ मा प्रकाशित


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पुर्नजागरण गर्दा शतप्रतिशत छुट दिने जनाएको छ ।कम्पनीले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।