CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकको तीन महिनामा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधि अर्थात असोज मसान्तमा बैंकले १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी बढेर १ अर्ब ९८ करोड रुपैयाँ र सञ्चालन मुनाफा बढेर १ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको तुलनामा बढी हो । गत आवको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ सञ्चित थियो ।

त्यस्तै, बैंकको निक्षेप संकलन बढेर २ खर्ब ३१ अर्ब रुपैयाँ र कर्जा लगानी बढेर १ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा घटेर ०।४० प्रतिशतमा झरेको छ । त्यस्तै, आधार दर घटेर ६।५० प्रतिशत र स्प्रेड दर ४।३९ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी बढेर ४२।१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९।७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३।७२ गुणा रहेको छ ।

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम गिरी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिइओमा डिलाराम...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:१४

निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत...

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका लागि बौद्ध महोत्सव हुँदै

संस्कृति, कला र पर्यटन प्रवर्द्धनको साझा उत्सवका...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:०२

  धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...