CG Electronics
IME Life
NIMB

“परिवर्तनको लागि युवा ” नामक पुस्तक बिमोचन समारोह सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
पाल्पा। पाल्पा बगनासकालीमा रहेको बेद युवा सुमहले बिमोचन समारोह सम्पन्न गरेको छ । युवा समुहका पदाधिकारी तथा बेद युवा समुहको शुभचिन्तकहरुको २५ वटा बिषयमा लेख ,रचना पुस्तकमा समाबेश गरिएको छ । पुस्तक पल्टाउदा बेद युवा समुहले स्थापना काल देखि आजको दिन सम्म गरेको कामको दस्तावेज रहेको बेद युवा समुहका अध्यक्ष बरुण बस्यालले जानकारी दिएका थिए । समाजमा सकारात्मक परिवर्तन दिनको लागि र युवा परिचालन र उत्प्रेरणाको उद्देश लिएर पुस्तक प्रकाशन गरिएको हो ।
ब्यक्तिगत तथा गाउपालिकाको तर्फबाट युवाहरुलाई सधै सहयोग गर्ने प्रतिबद्धता गाउपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिएका थिए । अन्य अतिथिहरुले युवाहरुलाई बधाई तथा शुभकामना दिएका थिए । पुस्तक प्रकाशनमा नोरिक र इन्सेक सस्थाले सहयोग गरेको थियो ।यस बिमोचन समारोहको कार्यक्रम सन्चालन सुशिल बस्यालले गरेका हुन।
माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...