CG Electronics
IME Life
NIMB

बेजोसलाई उछिन्दै एलन मस्क बने विश्वका धनि व्यक्ति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । एलन मस्क विश्वका सबैभन्दा धनि व्यक्ति बनेका छन् । ब्लूमबर्गका अनुसार मस्कले अमेजनका फाउन्डर जेफ बेजोसलाई उछिन्दै धनि व्यक्तिको सुचीमा शिर्ष स्थानमा उक्लिएका हुन् ।

विहिबार टेस्लाको सेयर मुल्य ६ प्रतिशतले बढेसँगै मस्क विश्वको धनि व्यक्ति बनेको ब्लूमवर्गले जनाएको छ । यो सँगै उनको अहिलेको सम्पत्ति १९१ बिलियन डलर पुगेको छ ।

मस्क टेस्ला बाहेक निजी स्पेस कम्पनी स्पेसएक्सका समेत मालिक हुन् । तर स्पेस एक्सको सेयर मुल्य त्यति घटबढ नहुने बह्येपनि टेस्लाको मुल्य करिब एक बर्षमा ७४३ प्रतिशतले बढेको देखिएको छ । २०२० मा टेस्लाको सेयर मुल्यमा १०६ बिलियनले बढेको थियो ।

गत नोभेमबरमा नै मस्क विल गेट्सलाई उछिन्दै विश्वको दोस्रो धनि व्यक्ति बनेका थिए ।

त्यस्तै बेजोसको भने अहिलेको बजार मुल्य अनुसार सम्पत्तिको नेट मुल्य १८७ बिलियन डलर रहेको छ । त्यस्तै बेजोसको कम्पनि अमेजनको पनि २०२० मा सेयर मुल्यमा करिब ७५ बिलियनले बढेको छ ।

ब्लूमवर्गको रियल टाइम बिलिनियर्स ट्रयाकरले मस्क अहिले सबैभन्दा धनि भएको उल्लेख गरेको छ ।

त्यस्तै तेस्रो स्थानमा बिल गेट्स रहेका छन् । गेट्सको अहिले सम्पतिको नेट मुल्य १३२ बिलियन डलर रहेको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...