CG Electronics
IME Life
NIMB

होण्डा सिटीको नयाँ संस्करण नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले लेहोण्डा सिटीको ५ औं संस्करण(जेनरेशन)लाई नेपालीबजारमा भित्रयाको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस संस्करणमा लम्बाई र चौडाई अघिल्लो संस्करणको कारको भन्दा बढी छ । होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा ‘वन टच इलेक्ट्रिक सन रुफ, शार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड एलइडी, डिआरएल, एल आकार एलइडी टर्न इन्डिकेटर, जेड आकारको थ्रिडि ¥याप एराउण्ड यूनिफर्म एलइडी, साइड मार्क लाइट जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।

साथै होण्डा सिटीले पहिलो पटक यस संस्करणमा एलेक्सा भ्वाइस सर्भिस मार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने अपेक्षा गरेको जनाएको छ । उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ किलोमिटर प्रतिलिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा १७.८ किलोमिटर प्रतिलिटरको माइलेज रहेको कम्पनीले जनाएको छ । यसका साथै लेन वाच क्यामेरा भएको होण्डा सिटी पहिलो सेडान हो, जसले पार्किङ गर्न सजिलो हुन्छ । आई–एसआरएस युक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो संस्करण मध्येको सबैभन्दा सुरक्षित रहेको कम्पनीले जनाएको छ । धोबिघाट स्थित शोरुमबाट सोमबार मात्रै होण्डा सिटीको दुई भेरियन्ट होण्डा भीएक्स सिभिटी र जेडएक्स सिभिटी कार सार्वजनिक गरिएको छ । नेपाली बजारमा होण्डा सिटी भिएक्सको मूल्य रु. ६५ लाख ९० हजार र होण्डा सिटी जेडएक्सको मूल्य ६९ लाख ९० हजार तोकिएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...