CG Electronics
IME Life
NIMB

सामसङको एस२१ सिरिज नेपाली बजारमा

NIMB
Himalayan Bank


काठमाडौं । सामसङ नेपालले एस२१ सिरिज नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस२१, एस२१प्लस र एस२१ अल्ट्राका सिरिजमा आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ छ । सामसङ ग्यालेक्सी एस२१ र एस२१प्लसमाप्रो–ग्रेड क्यामरा छ । एस२१ अल्ट्रामा एडभान्स प्रो ग्रेड क्यामरा छ भने ६।८ इन्चको डिस्प्ले छ । यसमा आइ कम्फर्ट सिल्ड पनि छ। जसले आँखालाई थकान महशुस नहुने सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापित बताउँछन् । फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

एस२१ अल्ट्रा फानटम ब्ल्याक र सिल्भर गरी दुई रंगहरुमा उपलब्ध छन् । ग्यालेक्सी एस२१प्लस फानटम ब्ल्याक, सिल्भर र भायोलेट रंगमा पाइन्छन्। त्यसैगरी, एस२१ फानटम ग्रे र भायोलेट रंगमा पाइन्छ । ग्राहकले एस२१ अल्ट्रा १२ जिबी ¥यामर२५६ जिबी रोममा, एस२१प्लस र स२१ ८ जिबी ¥यामर २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन् । एस२१ अल्ट्रा, एस२१प्लस र एस२१ को मूल्य क्रमशः एक लाख ५४ हजार ९ सय ९९, एक लाख २९ हजार ९ सय ९९ र १ लाख ९ हजार ९९ रहेको छ । सामसङले यी सेटहरुको प्रि बुकिङ्ग शुक्रबारदेखि फेब्रुअरी ४ तारिखसम्म खुल्ला गरेको छ । नेपाल अधिराज्यभर रहेका मुख्य मोबाइल स्टोर, इकमर्स प्लाटफर्म जस्तै दराज, स्मार्ट डोको, सस्तोडिल, इसेवा आदिबाट गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...