CG Electronics
IME Life
NIMB

हिमालयन बैंक र बतास अर्गनाईजेसनबीच सवारी कर्जा सम्झौता

NIMB
Himalayan Bank


काठमाडौं । आयसर ब्रान्डका विभिन्न मोडलका बस, ट्रक र टिपररहरु खरिदकर्तालाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन हिमालयन बैंक र बतास अर्गनाइजेसनअन्तर्गत रहेको इस्टर्न एजेन्सी प्रालिबीच फाइनान्स सम्झौता भएको छ । सम्झौतामा हिमालयन बैंकका कार्यकारी अधिकृत जयेन्द्रविक्रम शाह तथा इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सुनील थापाले हस्ताक्षर गरे । इन्टर्न एजेन्सी आयसर ब्रान्डका विभिन्न सवारीसाधनहरु बिक्री गर्ने नेपालको आधिकारिक विक्रेता हो । आयसर ब्रान्डका सवारीसाधन खरिद गरी स्वरोजगार बन्न चाहने व्यक्तिहरुलाई लक्षित गरी यो सम्झौता भएको कम्पनीले जनाएको छ ।

उपभोक्ताले सर्वसुलभ ब्याजदरमा अधिकतम पाँच वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैंकका देशभर रहेका शाखाबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेसनका प्रबन्ध सञ्चालक शान्तराज बतासले बताए । साथै आयसर ब्रान्डका सवारीसाधन खरिद गर्न नेपालको पूर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढीसम्म २० भन्दा बढी शाखा तथा आधिकारी विक्रेताहरु रहेको कम्पनीले जनाएको छ । हाल नेपालमा आयसर ब्रान्डका करिब २० हजार सवारीसाधनहरु गुडिरहेको र सवारीसाधनमा लाग्ने पार्टसहरुका लागि दुई सयभन्दा बढी पार्टस्का विक्रेता रहेको कम्पनीले जनाएको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...