नेकपा का केन्द्रीय सदस्य डा. बसरुदिन द्वारा १० हजार भन्दा बढि नेता र कार्यकर्ता प्रदर्शनमा सहभागि
Sunday Feb 07, 2021
वि.सं.२०७७ माघ २५ आइतवार ०९:१५

नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माको बृहत् शक्ति प्रदर्शन काठमाडौंमा आज नेकपा का केन्द्रीय सदस्य एमडी. डा. बसरुदिन अंसारी, र राजकुमार गुप्ता द्वारा प्रदेश नं २ का बिभिन्न जिल्लाहरु बाट करीब १० हजार भन्दा बढि नेकपा का नेता र कार्यकर्ताहरुको उपस्थिति थियो ।
काठमाडौं नेशनल मेडिकल कलेजका प्राङ्गगन द्वारा उपस्थिति भई साथै नेकपा केन्द्रिय सदस्य एमडी.डा. बसरुदिन अंसारीको, अध्यक्षमा राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला देवाकोटा, सुन्दर कुर्मी, अजय चौरसिया, अकलेश साह, इमरान हुसेन, लगाएत पर्साका सम्पूर्ण नेता र कार्यकर्ता सहितको अध्यक्षमा केपी ओलीको बृहत शक्ति प्रदर्शनको कार्यक्रमकामा सहभागी भइ डा. बसरुदिन् अंसारी द्वारा समर्थन जनाएकाे छ।























