nic bank
himalayan everesat
Nmb bank

पत्रकार न्यौपानेलाई कोभिड विमाको एकलाख हस्तान्तरण

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । पत्रकार न्यौपानेलाई कोभिड विमाको एकलाख हस्तान्तरण। मिसन मिडिया क्लवले पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकार सागर न्यौपानेलाई कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको कार्यकक्षमा विज्ञापन बोर्डका सदस्य एवमे अग्रज पत्रकार बलराम थापाले ललितपुर महासंघका उपाध्यक्ष समेत रहेको पत्रकार न्यौपानेलाई विमा वापतको चेक हस्तान्तरण गर्नु भएको थियो ।

पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव एवम् क्लवका अध्यक्ष श्रीजन झाले कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमको समयमा आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा कार्यक्रम सञ्चालन गर्नु भएको हो ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा रामहरि कार्की,शुशीलबन्ध थापा, गोकुल कार्की निरज रञ्जित, अमृत अधिकारी लिला रुेष्ठ लगायतलाई कोभिड विमाको रकम हस्तान्तरण गरिसकेको प्रदेश समितिका महासचिव झाले जानकारी दिनुभएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही, ललितपुर पत्रकार महासंघका कोषाध्यक्ष रामहरी कार्की, निरज रञ्जित महासंघ काठमाडौंका उपाध्यक्ष सूर्य सुवेदी, अर्जुन डोटेल, प्रवीन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...