nic bank
himalayan everesat
Nmb bank

१५ कम्पनीको १७ करोड कित्ताभन्दा धेरै सेयर एक हप्तामै थपियो,कुनले कति सेयर थपे ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  एक सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १७ करोड ३६ लाख ९१ हजार ५९९ कित्ता सेयर थप भएको छ ।

आईपीओ, बोनस र हकप्रदगरी १५ कम्पनीको १७ करोड कित्ताभन्दा धेरै सेयर थप भएको हो । ८.५ प्रतिशत सानिमा डिभेन्चर २०८७ को ३० लाख ५२ हजार ४०४ कित्ता र सानिमा लार्ज क्याप फन्ड १२ करोड कित्ता आईपीओ सूचिकृत भएको छ ।

त्यसैगरी, अपी पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकतृ भएको छ । १२ कम्पनीको ४ करोड ४९ लाख ६९ हजार १९५ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २ लाख ७८ हजार ८३७ कित्ता, सानिमा माई हाइड्रोपावर २५ लाख ५३ हजार १०० कित्ता, प्राइमलाईफ इन्सयोरेन्स १५ लाख ८१ हजार २५३ कित्ता र एभरेष्ट बैंक ४२ लाख ३५ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

स्पर्स लुघुवित्त वित्तीय संस्था १ लाख ८२ हजार ८०८ कित्ता, आईसीएफसी फाइनान्स ९ लाख ७७ हजार ६३८ कित्ता, वोमी लभुवित्त वित्तीय संस्था ८ लाख ३३ हजार ५४४ र आशा लघुवित्त वित्तीय संस्था ३ लाख ४८ हजार ४३२ कित्ता सेयर सूचिकृत भएको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैंक ५६ लाख ८ हजार १ कित्ता, ग्लोबल आईएमई लुघुवित्त वित्तीय संस्था ७ लाख १३ हजार ९१ कित्ता, मेगा बैंक १ करोड ३३ लाख २२ हजार ६९५ कित्ता र कृषी विकास बैंक १ करोड ४३ लाख ३४ हजार ६९१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...