CG Electronics
IME Life
Ncell NPL

भारतबाट आउनेलाई क्वारेन्टिन राख्न तयार पारिएका यी हुन् ८ होटल, एकजनाले ३० हजार तिर्नुपर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सरकारले भारतबाट आउने यात्रुलाई राख्नका लागि ८ वटा होटलका ४२८ वटा कोठा तयार पारेको छ ।

पर्यटन मन्त्रालयका अनुसार भारतसँग भएको एयर बबल सम्झौता अनुसार हवाई मार्ग भइ नेपाल आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सम्झौत अनुसार ती यात्रु राख्नका लागि होटल तयार पारिएको हो ।

मन्त्रालयका अनुसार ८ वटा होटलमा गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशलामा रहेका आमादब्लम, रिडर्स इन, आनन्द आश्रम र जगातीमा रहेका फार्म हाउस रिसोर्ट र ए वान रिसोर्ट क्वारेन्टिनका लागि तयार छन् ।

मन्त्रालयका अनुसार विमानसस्थलबाट होटलसम्म लैजानुका साथै खाना तथा बसोबासको व्यवस्था गर्ने गरी मिलाइएको छ । एयरपोर्ट पिकअप, लजिङ र फुडिङसहित बढीमा प्रतिव्यक्ति प्रतिदिन ३ हजार रुपैयाँ लिन सक्ने गरी होटलको दर समेत कायम गरिएको मन्त्रालयको भनाइ छ ।

यात्रु र होटलले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको सम्बन्धमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरी सोको दैनिक प्रतिवेदन नियमित रुपमा सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

गाउँपालिकामा ‘निमित्त अन्त्य’ अभियान: ७८ स्थानमा स्थायी...

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:०५

  काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...