nic bank
himalayan everesat
Nmb bank

युनिलिभर नेपालको आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३२ करोडभन्दा बढी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

युनिलिभर नेपालले लाभांश वितरण गर्ने – Investing Nepal

काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू ३२ करोड १६ लाख खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू ७ करोड ६३ लाख खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने नाफा गर्न सफल भएको हो ।

यस वर्ष रू१ अर्ब ७४ करोड ३४ लाख कुल आम्दानी गरेको कम्पनीले रू १ अर्ब ३२ करोड ७८ लाख कुल खर्च गरेको छ । बस्तु विक्रीबाट यस वर्ष कम्पनीले रू १ अर्ब ७३ करोड ५३ लाख र अन्य श्रोतबाट रू। ८१ लाख आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

रू ९ करोड २१ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २२ प्रतिशत बढी रू २ अर्ब ३६ करोड २२ लाख कायम भएको छ ।

कम्पनीको कुल सम्पत्ति गत वर्षभन्दा २० प्रतिशत बढी रू ४ अर्ब ३८ करोड ४८ लाख र कुल दायित्व गत वर्षभन्दा १९ प्रतिशत बढी रू १ अर्ब ९३ करोड ५ लाख छ । वार्षिक प्रतिशेयर आम्दानी रू ५६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू २ हजार ६६६ रहेको छ ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...