CG Electronics
IME Life
NIMB

राप्रापका नेता संग्रौलाले कोभिड संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन सहितको निशुल्क एम्बुलेन्स उपलब्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । झापास् राष्ट्रिय प्रजातन्त्र पार्टी नेता लक्ष्मी प्रसाद संग्रौलाले कोभिड संक्रमित बिरामीहरुको उपचारमा अक्सिजन सहितको निशुल्क एम्बुलेन्स सुबिधा उपलब्ध गराउने घोषणा गर्नुभएको छ । गौरिगन्ज, गौरादह लगायतका क्षेत्रहरुबाट कोरोनाको लक्षण देखापरेका बिरामीहरुलाई सहज तरिकाले अस्पताल सम्म पुग्न सहयोग पुर्याउने उद्देश्यले गरिविको रेखामुनि रहेका तथा आर्थिक अभावमा अस्पताल सम्म पुग्न नसक्ने नागरिकलाई एम्बुलेन्स खर्च आफुले बेहिरिदिने गरिदिने घोषणा गर्नु भएको हो ।

कोरोनाको लक्षण देखापरेको अवस्थामा तत्कालै अस्पताल पुगेर परिक्षण गराउदा सम्भावित जोखिम कम हुने र समुदायमा कोरोना फैलिनबाट समेत जोगिन सक्ने भएकोले तत्काल अस्पताल जान वहाँले आग्रह गर्नु भएको छ ।

एम्बुलेन्स सेवाको लागि ढडज्ञद्धण्ढण्द्दढघ सामाजिक अभियन्ता जय गुरुङ,9814090293 मा पत्रकार सान नेपाल, महिला सशक्तीकरण अध्यक्ष भरिपुर्ण राई 9841761788 मा तथा 9814361925 मा पत्रकार सुदिप अधिकारी संग सम्पर्क गर्न सकिने बताइएको छ ।
पर्दाफास डट कम संग टेलिफोनमा छोटो कुराकानी गर्दै नेता संग्रौलाले भन्नुभयो, ुमहामारीको भयावह अवस्था आउदैछ, मिलेर समाधान गर्नु पर्छ । पहिलो चरणमा निशुल्क एम्बुलेन्स सेवालाई महत्त्व दिएको बताउदै नेता संग्रौलाले आवस्यकता अनुसार अन्य सहयोग पनि पुर्याउदै जाने बचनवद्दता व्यक्त गर्नुभएको छ ।

आर्थिक रूपमा बिपन्न परिवारको शिक्षा स्वास्थ्य लगायतका मानवीय सेवा संग जोडिएका सबैखाले सहयोगको लागि अत्यन्तै कृयाशिल रहदै आउनु भएका नेता संग्रौलाको नाम स्थानीयले उच्च प्रसंसाका साथ लिने गरेको पाइन्छ । मानवीय सेवालाई नै पवित्र सेवा मान्ने नेता संग्रौलाले गौरादहर गौरिगन्ज क्षेत्रमा साना ठुला गरि राहतका दर्जनौं प्याकेजहरु वितरण गरिसक्नु भएको छ भने कोभिडको समस्या टर्ने बित्तिकै महिलाहरुको पाठेघर खस्ने सम्बन्धि बृहत् स्वास्थ्य शिविर निशुल्क रूपमा संचालन गर्ने घोषणा समेत गरिसक्नु भएको छ ।
सामाजिक अभियान्ताको रूपमा लामो समय देखि लोकप्रिय रहदै आउनुभएका नेता संग्रौला राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य, केन्द्रिय कार्यसम्पादन सदस्य हुनुहुन्छ भने दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघरसंगठनमा समेत आवद्ध रहनुभएको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...