CG Electronics
IME Life
Ncell NPL

एभरेष्ट इन्स्योरेन्स कम्पनीको साधारणसभा २६औ वार्षिक साधारणसभा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औ वार्षिक साधारणसभा आज जेठ १० गते हुँदैछ । कम्पनीले साधारणसभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्रप्ति गर्ने सम्बन्धमा संचालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ ।

साधारणसभामा कम्पनीको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । त्यस्तै बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि साधारणसभामा पेश गर्दै छ ।

बोनश शेयर वितरण पछिको फ्र्याक्सन शेयरलाई समेत थप एक कित्ता दिन सक्ने प्रस्ताव गरिएको छ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी र जारी पूँजी बृद्धि हुने भएकाले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन हुनेछ ।

साधारणभाले आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आर्थिक वर्ष २०७७र०७८ को लेखापरिक्षणका लागि वर्तमान लेखापरिक्षक एमजिएस एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेन्सलाई नै पुनः नियुक्ति गर्ने एजेण्डा रहेको छ ।

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५० एमएल क्यान रु. ८० मा

‘क्याम्पा इनर्जी गोल्ड बुस्ट’ अब नेपालमा २५०...

वि.सं.२०८३ वैशाख २० आइतवार १०:३१

‘ काठमाडौं । सीजी रिलायन्स बेभरेज प्रा. लि. ले नेपालमा...

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...