CG Electronics
IME Life
NIMB

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको असार ४ गते तेस्रो वार्षिक साधारणसभा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ ।इन्स्योरेन्सको जेठ १० गते बसेको संचालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरबाट असार ४ गते दिनको एक बजे तेस्रो साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५र०७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ । कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६र०७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने रनिजको पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव छ । सोही प्रस्तावमा हालका लेखापरीक्षक विजयराज घिमिरे पार्टर जि एण्ड जि एशोशिएट्सलाई नै पुन नियुक्त गर्ने उल्लेख छ ।

सभाले यस अगाडी नियुक्त भएका सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ । सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीले दोस्रो वार्षिक साधारणसभाबाटै प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । अव गर्न लागिएको साधारणसभा सम्पन्न भए पछि मात्रै कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्ने सम्पुर्ण कानुनी बाटोहरु खुला हुने छ । यध्यपी कम्पनी प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाइसकेको छ ।

अहिलेको असहज परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गर्ने भएको छ । साधारणसभामा भाग लिनका लागि कम्पनीले शेयरधनीहरुलाई ४८ घण्टा अगाडी नै जुमको आइडी पार्वर्ड प्रदान गर्ने छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...