nic bank
himalayan everesat
Nmb bank

घर किन्न कुन बैंकले कति ब्याजदरमा दिन्छन् ऋण ? (ब्याजदर सहित)

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank
काठमाडौँ ।  मानिसको आधारभूत आवश्यकता मध्ये आवास पनि एक हो । अहिलेको जमानामा त झन् यो आधारभूत आवश्यकता मात्र नभएर सामाजिक प्रतिष्ठा र व्यक्तिको उपलब्धी र आत्मसन्तुष्टिको पनि स्रोत बन्न थालेका छन् ।
यसै कुरालाई मध्यनजर गर्दै विश्वभरी बैंक तथा वित्तीय संस्थाहरूले मानिसहरूको यो आवश्यकता पूर्ति गर्न सहज बनाउने हेतुका साथ आवास कर्जा उपलब्ध गराउने गरेका छन् । नेपालमा पनि विभिन्न बैैंक तथा वित्तीय संस्थाहरूले आवास कर्जा उपलब्ध गराउँदै आएका छन् ।
नेपालमा वाणिज्य बैंकदेखि लिएर विकास बैंक र वित्त कम्पनीहरूले ग्राहकलाई आवास कर्जा उपलब्ध गराउँदै आएका छन् । यसका अलावा सहकारीहरूले पनि यो सुविधा उपलब्ध गराउने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले दिने आवास कर्जाको ब्याजदरमा भने भिन्नता रहेका पाइन्छ ।
बैंकले दिने कर्जामा ब्याजदर उसको ‘कष्ट अफ फन्ड’ कति छ भन्ने कुरामा पनि भरपर्छ । बैंकको ‘कष्ट अफ फन्ड’ बढी भएमा उसको आधारदर (बेसरेट) पनि बढी हुन्छ र कर्जाको ब्याजदर पनि बढी हुन्छ । यसैगरी, बैंकको आधारदर (बेस रेट) कम भएका कर्जाको ब्याजदर पनि कम हुन्छ ।
कुनै पनि वित्तीय संस्थाले आधारदरमा शून्य प्रतिशतदेखि बढीमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निधारण गर्ने गरेका छन् । सामान्यतः पुराना र ठूला बैंकहरूको ब्याजदर कम हुने गर्छ भने नयाँ र साना (विकास बैंक र वित्त कम्पनी) बैंकहरूले ब्याजदर तुलनात्मक रुपमा बढी हुने गर्छ ।
त्यसैले सामान्य पाठकहरूलाई कुन बैंकबाट आवा कर्जा लिँदा सस्तो पर्छ भन्ने जानकारी दिनका लागि हामीले यहाँ नेपालका हाल संचालनका २७ वटा वाणिज्य बैंकहरूको आवास कर्जाको ब्याजदरको सूची यहाँ प्रस्तुत गरेका छौं ।
कुन बैंकले कतिमा दिन्छन् घर कर्जा ?
मानिसको आधारभूत आवश्यकता मध्ये आवास पनि एक हो । अहिलेको जमानामा त झन् यो आधारभूत आवश्यकता मात्र नभएर सामाजिक प्रतिष्ठा र व्यक्तिको उपलब्धी र आत्मसन्तुष्टिको पनि स्रोत बन्न थालेका छन् । यसै कुरालाई मध्यनजर गर्दै विश्वभरी बैंक तथा वित्तीय संस्थाहरूले मानिसहरूको यो आवश्यकता पूर्ति गर्न सहज बनाउने हेतुका साथ आवास कर्जा उपलब्ध गराउने गरेका छन् ।
नेपालमा पनि विभिन्न बैैंक तथा वित्तीय संस्थाहरूले आवास कर्जा उपलब्ध गराउँदै आएका छन् । नेपालमा वाणिज्य बैंकदेखि लिएर विकास बैंक र वित्त कम्पनीहरूले ग्राहकलाई आवास कर्जा उपलब्ध गराउँदै आएका छन् । यसका अलावा सहकारीहरूले पनि यो सुविधा उपलब्ध गराउने गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले दिने आवास कर्जाको ब्याजदरमा भने भिन्नता रहेका पाइन्छ । बैंकले दिने कर्जामा ब्याजदर उसको ‘कष्ट अफ फन्ड’ कति छ भन्ने कुरामा पनि भरपर्छ ।
बैंकको ‘कष्ट अफ फन्ड’ बढी भएमा उसको आधारदर (बेसरेट) पनि बढी हुन्छ र कर्जाको ब्याजदर पनि बढी हुन्छ । यसैगरी, बैंकको आधारदर (बेस रेट) कम भएका कर्जाको ब्याजदर पनि कम हुन्छ ।
कुनै पनि वित्तीय संस्थाले आधारदरमा शून्य प्रतिशतदेखि बढीमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निधारण गर्ने गरेका छन् । सामान्यतः पुराना र ठूला बैंकहरूको ब्याजदर कम हुने गर्छ भने नयाँ र साना (विकास बैंक र वित्त कम्पनी) बैंकहरूले ब्याजदर तुलनात्मक रुपमा बढी हुने गर्छ ।
त्यसैले सामान्य पाठकहरूलाई कुन बैंकबाट आवा कर्जा लिँदा सस्तो पर्छ भन्ने जानकारी दिनका लागि हामीले यहाँ नेपालका हाल संचालनका २७ वटा वाणिज्य बैंकहरूको आवास कर्जाको ब्याजदरको सूची यहाँ प्रस्तुत गरेका छौं ।
कुन बैंकले कतिमा दिन्छन् घर कर्जा ? ग्लोबल आईएमई बैंक : ग्लोबलले ७.९९ प्रतिशत ब्याजदर विशेष घर कर्जा योेजना ल्याएको छ ।
यस स्कीम अन्तर्गत १५ वर्ष अवधिसम्मका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक : पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम बेसरेट भएको वाणिज्य बैंक हो । यसले ५.४१ आधारदरमा १.५० देखि २ प्रतिशतसम्म प्रिमियम जोडर ५ वर्षसम्मका लागि घर कर्जा दिन्छ ।
यस्तै, १० वर्षसम्मका लागि २ देखि २.५ प्रतिशत र १५ वर्ष सम्मका लागि २.५ देखि ३ प्रतिशत प्रिमियम जोडेर होमलोन उपलब्ध गराउने बैंकले जनाएको छ ।
हिमालयन बैंक :
हिमालयनले घर कर्जा ९.७५ प्रतिशत ब्याजदरमा दिइरहेको छ । बैंकले ६.७५ प्रतिशत बेसरेटमा २ देखि ३ प्रतिशत प्रिमियमजोडेर ८.७५ देखि ९.७५ प्रतिशत ब्याजदरमा सेवाग्रहीलाई घर कर्जा दिँदै आएका छ ।
कृषि विकास बैंक :
यस बैंकले घर कर्जा अन्तर्गत आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर अधिकतम १२.१३ प्रतिशतसम्ममा घरकर्जा मा ऋण उपलब्ध गराइरहेको जनाएको छ । बैंकको बेसरेट भने ७.१३ प्रतिशत रहेको छ ।
नेपाल बैंक :
यस बैंकको आधारदर ५.७३ प्रतिशत रहेको छ । बैंकले ५ वर्षसम्मको आवास कर्जाको लागि ९.८५ प्रतिशत, १० वर्षसम्मका लागि ११.९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १२.४९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्छ ।
प्रभु बैंक :
यस बैंकले घर कर्जाको लागि आधारदर ६.८८ प्रतिशतमा ५ प्रतिशत प्रिमियम जोडेर ११.८८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ । बैंकले विभिन्न अवधिको ब्याजदरमा पनि प्रिमियम भने समान कायम गरेको छ ।
लक्ष्मी बैंक :
यस बैंकले घर कर्जाका लागि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर अधिकतम् १२.८ प्रतिशतमा ऋण दिने गरेको छ । बैंकको आधारदर ७.८ प्रतिशत रहेको छ ।
नबिल बैंक :
नबिल बैंकले पनि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकको आधारदर ५.८६ प्रतिशत रहेको छ । बैंकले ३५ वर्षसम्मका लागि ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
सिद्धार्थ बैंक :
यस बैंकले घर कर्जाको लागि प्रिमियम सहित १२.१६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ७.१६ रहेको छ भने प्रिमियम ५ प्रतिशतसम्म जोडिने बैंकले जनाएको छ । ११.कुमारी बैंक : ७.९० प्रतिशत आधारदर रहेको यस बैंकबाट घरर्जाको लागि ७ प्रतिशत प्रिमियम जोडेर १४.९० प्रतिशत ब्याजदरमा सेवाग्रहीले ऋण लिन सक्नेछन् ।
सनराइज बैंक :
यस बैंकले ५ वर्षसम्मको लागि प्रिमियम सहित १०.५० प्रतिशत, ५ देखि १० वर्षका लागि ११ प्रतिशत र १० देखि १५ वर्षका लागि ११.५ प्रतिशतमा घर कर्जाको लागि ब्याजदर तोकेको छ ।
एभरेष्ट बैंक :
एभरेष्टले ५.९९ प्रतिशत आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमिय जोडेर घर कर्जा दिन्छ । बैंकले ७ वर्षसम्म ९.९९ प्रतिशत, १० वर्षसम्मका लागि १०.९९ र १० वर्षभन्दा माथिको लागि ११.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ ।
सानिमा बैंक :
सानिमाले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर आवास कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकको आधारदर ६.३४ प्रतिशत रहेको छ ।
एनसीसी बैंक :
यस बैंकको आधारदर ७.५७ प्रतिशत रहेको छ । यसले पनि ४ प्रतिशतसम्म प्रिमियम जोडेर घर कर्जा दिने गरेको छ । साथै, बैंकले ९.५ देखि ९.५८ प्रतिशत स्थिर ब्याजदरमा पनि घर कर्जा दिने गरेको छ ।
एनएमबी बैंक :
यस बैंकले घर कर्जाको लागि आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्र्रिमियम जोडेर सेवाग्रहीलाई ऋण उपलब्ध गराइरहेको जनाएको छ । बैंकको आधारदर ७.३३ प्रतिशत रहेको छ ।
नेपाल एसबीआइ बैंक :
यस बैंकले ३ वर्षसम्मका लागि घरकर्जाको ब्याजदर १२.५ प्रतिशत तोकेको छ । यस्तै, ३ देखि ५ वर्षसम्मका लागि १३.५ प्रतिशत र ५ देखि १० वर्षका लागि १४ प्रतिशत र सोभन्दा माथिको लागि १४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ७.३८ प्रतिशत रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक :
यस बैंकको आधारदर ५.५४ प्रतिशत रहेको छ । यसले पनि ५ प्रतिशतसम्म प्रिमियम जोडेर साढे १० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको छ । मेगा बैंक :आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकले घरकर्जा प्रवाह गरिरहेको छ । यस बैंकको आधारदर ७.६१ प्रतिशत रहेको छ ।
माछापुच्छे« बैंक :
यस बैंकले घर कर्जाको लागि ५ वर्षसम्म ९.८९ प्रतिशत ब्याजदर तोकेको छ । ५ देखि १० वर्षसम्मको लागि १०.८९ प्रतिशत र त्योभन्दा माथिको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ ।
सिभिल बैंक :
घर कर्जाको लागि सिभिल बैंकले एनआइसी एशिया बैंक : एनआइसीले आधारदर ६ प्रतिशतसम्म प्रिमियम जोडर घर कर्जा दिने गरेको छ । बैंकले न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ८.५ प्रतिशतसम्ममा घर कर्जा उपलब्ध गराउँछ । बैंकको बेसरेट ६.८४ प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल :
यस बैंकले घरकर्जाको लागि अवधि अनुसार ब्याजदर तोकेको छ । बैंकले ५ वर्षसम्मको लागि १०.५ प्रतिशत र सोभन्दा माथि १२ प्रतिशत सम्म ब्याजदर तोकेको छ । यस्तै बैंकको आधारदर ७.८४ प्रतिशत रहेको छ ।
बैंक अफ काठमान्डु :
यस बैंकको आधारदर ७.४४ प्रतिशत रहेको छ । घर कर्जाको लागि बैंकले ५ प्रतिशतसम्म प्रिमियम थपेर आउने ब्याजदरमा सेवाग्राहीलाई कर्जा दिइरहेको छ ।
प्राईम कमशियल बैंक :
यस बैैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमिया जोडेर ५ देखि २० वर्षको लागि १० देखि ११ प्रतिशत ब्याजदरमा घर कर्जा दिने गरेको छ । बैंकको आधारदर ७.२१ प्रतिशत रहेको छ ।
नेपाल बंगलादेश बैंक :
यस बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर घर निमार्णका लागि ऋण उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकको आधारदर ७.४१ प्रतिशत रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक :
५ वर्षका लागि बैंकले ९.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि ७ वर्षसम्मका लागि १०.७ प्रतिशत, १० वर्षसम्मका लागि ११ र सोभन्दा माथिको लागि १२.२५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ५.५१ प्रतिशत रहेको छ
ग्लोबलले ७.९९ प्रतिशत ब्याजदर विशेष घर कर्जा योेजना ल्याएको छ । यस स्कीम अन्तर्गत १५ वर्ष अवधिसम्मका लागि अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंक :
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा कम बेसरेट भएको वाणिज्य बैंक हो । यसले ५.४१ आधारदरमा १.५० देखि २ प्रतिशतसम्म प्रिमियम जोडर ५ वर्षसम्मका लागि घर कर्जा दिन्छ । यस्तै, १० वर्षसम्मका लागि २ देखि २.५ प्रतिशत र १५ वर्ष सम्मका लागि २.५ देखि ३ प्रतिशत प्रिमियम जोडेर होमलोन उपलब्ध गराउने बैंकले जनाएको छ । हिमालयन बैंक :
हिमालयनले घर कर्जा ९.७५ प्रतिशत ब्याजदरमा दिइरहेको छ । बैंकले ६.७५ प्रतिशत बेसरेटमा २ देखि ३ प्रतिशत प्रिमियमजोडेर ८.७५ देखि ९.७५ प्रतिशत ब्याजदरमा सेवाग्रहीलाई घर कर्जा दिँदै आएका छ ।
कृषि विकास बैंक :
यस बैंकले घर कर्जा अन्तर्गत आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर अधिकतम १२.१३ प्रतिशतसम्ममा घरकर्जा मा ऋण उपलब्ध गराइरहेको जनाएको छ । बैंकको बेसरेट भने ७.१३ प्रतिशत रहेको छ ।
नेपाल बैंक :
यस बैंकको आधारदर ५.७३ प्रतिशत रहेको छ । बैंकले ५ वर्षसम्मको आवास कर्जाको लागि ९.८५ प्रतिशत, १० वर्षसम्मका लागि ११.९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १२.४९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्छ ।
प्रभु बैंक :
यस बैंकले घर कर्जाको लागि आधारदर ६.८८ प्रतिशतमा ५ प्रतिशत प्रिमियम जोडेर ११.८८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइरहेको छ । बैंकले विभिन्न अवधिको ब्याजदरमा पनि प्रिमियम भने समान कायम गरेको छ ।
लक्ष्मी बैंक :
यस बैंकले घर कर्जाका लागि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर अधिकतम् १२.८ प्रतिशतमा ऋण दिने गरेको छ । बैंकको आधारदर ७.८ प्रतिशत रहेको छ ।
नबिल बैंक :
नबिल बैंकले पनि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकको आधारदर ५.८६ प्रतिशत रहेको छ । बैंकले ३५ वर्षसम्मका लागि ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।
सिद्धार्थ बैंक :
यस बैंकले घर कर्जाको लागि प्रिमियम सहित १२.१६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ७.१६ रहेको छ भने प्रिमियम ५ प्रतिशतसम्म जोडिने बैंकले जनाएको छ । ११.कुमारी बैंक : ७.९० प्रतिशत आधारदर रहेको यस बैंकबाट घरर्जाको लागि ७ प्रतिशत प्रिमियम जोडेर १४.९० प्रतिशत ब्याजदरमा सेवाग्रहीले ऋण लिन सक्नेछन् ।
सनराइज बैंक :
यस बैंकले ५ वर्षसम्मको लागि प्रिमियम सहित १०.५० प्रतिशत, ५ देखि १० वर्षका लागि ११ प्रतिशत र १० देखि १५ वर्षका लागि ११.५ प्रतिशतमा घर कर्जाको लागि ब्याजदर तोकेको छ ।
एभरेष्ट बैंक :
एभरेष्टले ५.९९ प्रतिशत आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमिय जोडेर घर कर्जा दिन्छ । बैंकले ७ वर्षसम्म ९.९९ प्रतिशत, १० वर्षसम्मका लागि १०.९९ र १० वर्षभन्दा माथिको लागि ११.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ ।
सानिमा बैंक :
सानिमाले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर आवास कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकको आधारदर ६.३४ प्रतिशत रहेको छ । एनसीसी बैंक : यस बैंकको आधारदर ७.५७ प्रतिशत रहेको छ । यसले पनि ४ प्रतिशतसम्म प्रिमियम जोडेर घर कर्जा दिने गरेको छ । साथै, बैंकले ९.५ देखि ९.५८ प्रतिशत स्थिर ब्याजदरमा पनि घर कर्जा दिने गरेको छ ।
एनएमबी बैंक :
यस बैंकले घर कर्जाको लागि आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्र्रिमियम जोडेर सेवाग्रहीलाई ऋण उपलब्ध गराइरहेको जनाएको छ । बैंकको आधारदर ७.३३ प्रतिशत रहेको छ ।
नेपाल एसबीआइ बैंक :
यस बैंकले ३ वर्षसम्मका लागि घरकर्जाको ब्याजदर १२.५ प्रतिशत तोकेको छ । यस्तै, ३ देखि ५ वर्षसम्मका लागि १३.५ प्रतिशत र ५ देखि १० वर्षका लागि १४ प्रतिशत र सोभन्दा माथिको लागि १४.५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ७.३८ प्रतिशत रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक :
यस बैंकको आधारदर ५.५४ प्रतिशत रहेको छ । यसले पनि ५ प्रतिशतसम्म प्रिमियम जोडेर साढे १० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको छ । मेगा बैंक :आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकले घरकर्जा प्रवाह गरिरहेको छ । यस बैंकको आधारदर ७.६१ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंक :

यस बैंकले घर कर्जाको लागि ५ वर्षसम्म ९.८९ प्रतिशत ब्याजदर तोकेको छ । ५ देखि १० वर्षसम्मको लागि १०.८९ प्रतिशत र त्योभन्दा माथिको लागि ११.८९ प्रतिशत ब्याजदर तोकेको छ ।
सिभिल बैंक :
घर कर्जाको लागि सिभिल बैंकले एनआइसी एशिया बैंक : एनआइसीले आधारदर ६ प्रतिशतसम्म प्रिमियम जोडर घर कर्जा दिने गरेको छ । बैंकले न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ८.५ प्रतिशतसम्ममा घर कर्जा उपलब्ध गराउँछ । बैंकको बेसरेट ६.८४ प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल :
यस बैंकले घरकर्जाको लागि अवधि अनुसार ब्याजदर तोकेको छ । बैंकले ५ वर्षसम्मको लागि १०.५ प्रतिशत र सोभन्दा माथि १२ प्रतिशत सम्म ब्याजदर तोकेको छ । यस्तै बैंकको आधारदर ७.८४ प्रतिशत रहेको छ ।
बैंक अफ काठमान्डु :
यस बैंकको आधारदर ७.४४ प्रतिशत रहेको छ । घर कर्जाको लागि बैंकले ५ प्रतिशतसम्म प्रिमियम थपेर आउने ब्याजदरमा सेवाग्राहीलाई कर्जा दिइरहेको छ ।
प्राईम कमशियल बैंक :
यस बैैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमिया जोडेर ५ देखि २० वर्षको लागि १० देखि ११ प्रतिशत ब्याजदरमा घर कर्जा दिने गरेको छ । बैंकको आधारदर ७.२१ प्रतिशत रहेको छ ।
नेपाल बंगलादेश बैंक :
यस बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर घर निमार्णका लागि ऋण उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकको आधारदर ७.४१ प्रतिशत रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक :
५ वर्षका लागि बैंकले ९.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै ५ देखि ७ वर्षसम्मका लागि १०.७ प्रतिशत, १० वर्षसम्मका लागि ११ र सोभन्दा माथिको लागि १२.२५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ५.५१ प्रतिशत रहेको छ ।
अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:५८

अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन...

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट, कतारको अमिरको भ्रमणको विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्तासँग भेट,...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:२१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ(एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी...

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा खानीमा साउदीको लगानी

आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा सुन र तामा...

वि.सं.२०८१ वैशाख ८ शनिवार १५:२७

    आर्थिक संकटबाट गुज्रीरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम...

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...