CG Electronics
IME Life
NIMB

सापटी पाउन छाडेपछि राष्ट्र बैंकको शरणमा पुगेका बैंकहरुले अहिलेसम्ममा १६ अर्ब ६६ करोड रुपैयाँ उठाए

NIMB
Himalayan Bank

तरलता अभाव चर्किएपछि बैंकहरुले दिनदिनै सापटी बढाउँदै लगेका छन्। सरकारले खर्च गर्न छाडेपछि बैंकिङ तरलता चर्किरहेको छ। बैंकहरुले मंगलबार १५ अर्ब ४९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।

सोमबार एकै पटक ११ अर्ब ४४ करोड रुपैयाँ स्थायी सुविधा चलाएका थिए। मंगलबार १० पटक प्रयोग गरेका छन्। चालु बर्ष लागेपछि १८९ पटक गरेर ३ खर्ब ८२ अर्ब २२ करोड सापटी चलाइसकेका छन्।

यसबाहेक ओभरनाइट रिपो एक अर्ब १७ करोड चलाएका छन्। कुल २३ अर्ब ४८ करोड ९९३ लाख रुपैयाँ चलाइसकेका छन्। मंगलबार चार पटक चलाएका छन्। सोमबार एक अर्ब १७ करोड रुपैयाँ उठाएका थिए।

मंगलबार अन्तर बैंक सापटी ४.९६ प्रतिशतसम्म पुगेको छ। सरकारले बिगत ५ दिनदेखि खर्च गर्न पाएको छैनन। यसले अभाव झन् चर्किएको छ। यही बेला बैंकहरुले ऋण बिस्तार गरेका छन्। यसले अभावलाई थप बढाएको छ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...