Dish Media Network
global ime bank
machapuchhare  bank

कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डद्वारा सम्मानित

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरुलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरिएको हो ।

लाजिम्पाटस्थित होटल र्याडिसनमा भएको एक कार्यक्रममा कम्युनिकेसन एण्ड ब्राण्डिङ एक्सिलेन्ट अवार्डबाट मेघेन्द्र प्रकाश गिरी सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अवार्ड तथा सम्मान मेघेन्द्र प्रकाश गिरीलाई प्रदान गरेका थिए । कम्युनिकेसन एण्ड ब्राण्डिङ क्षेत्रमा गिरीले गरेको विशेष योगदानलाई उच्च कदर गर्दै सो सम्मान गरिएको सिजन मिडियाले जनाएको छ ।

बर्दिया गृहजिल्ला भएका गिरीले एमविए तथा अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा एमएसम्मको अध्ययन पुरा गरेका छन् । एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङ प्रभाव छोड्न सफल उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरुमा जादुयी सिर्जना पस्किएर अब्बल सावित गरिसकेका छन् ।

ब्रान्डिङका क्षेत्रको आइकनका रुपमा रहेका उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत हुन् ।

 

ADBL
prabhu bank

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ : अध्यक्ष केसी

बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी...

वि.सं.२०७९ चैत १७ शुक्रवार ०८:५५

  काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर...

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

‘युनिभर्सल एसप्टेन्स डे’ नेपालमा पनि मनाइयो

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३९

  काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै...

वि.सं.२०७९ चैत १७ शुक्रवार ००:३५

        काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा÷विद्यार्थीहरू...

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एन.आइ.सी एशिया लघुवित्तद्धारा देशब्यापी रुपमा वित्तीय साक्षरता...

वि.सं.२०७९ चैत १६ बिहीवार २२:३१

    काठमाडौं । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड...

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

प्रुडेन्सियल इन्स्योरेन्सको एक्काईसौं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५९

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी...

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय...

वि.सं.२०७९ चैत १६ बिहीवार २१:५४

  काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी...