hastakal ad lamo
janaganan ad lamu
ime long ad

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श

Machhapuchchhre Bank ad

kumari long ad

सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श निकालेका छन् ।
बैठकमा जुटेका १४ न्यायधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले भोलिका लागि बोलाएको फूलकोर्ट बैठक बहिष्कार गर्ने भएका छन् । प्रधानन्यायाधीशइतर १४ जना न्यायाधीशको  बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा न्यायधीशहरु ईश्वर खतिवडा, सपना प्रधान मल्ल, कुमार चुडाल,अनिल सिन्हा,तेजबहादुर केसी अनुपस्थित थिए । उनीहरु बाहेक सहभागी बैठकले प्रधानन्यायाधीश राणाले  डाकेको फूलकोर्टको बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेका हुन् ।
सत्तामा प्रधानन्यायाधीशले मागेको भागबण्डा, न्यायिक नेतृत्वको आर्थिक अपारदर्शिता र पेशी तोक्ने प्रक्रिया लगायतका विषयमा छलफल भएको बताइएको छ ।

janaganan ad lamu
century bank long ad

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५६

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको...

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र...

वि.सं.२०७८ मंसिर ४ शनिवार ०९:१२

  काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६...

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:४७

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५००...

चाडपर्वमा समेत विप्रेषण घट्यो

चाडपर्वमा समेत विप्रेषण घट्यो

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:२८

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको...

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

वि.सं.२०७८ कात्तिक २९ सोमवार १९:४७

काठमाडौं । चाबहिल स्थित ॐ हेल्थ क्याम्पस बिक्रिको बिज्ञापन कान्तिपुर...