hastakal ad lamo
janaganan ad lamu
ime long ad

नेपाल पेमेन्ट सोलुसन्स् र बैंक अफ काठमाडौँबिच डिजिटल इकोसिस्टम बिस्तारको लागि सहकार्य

Machhapuchchhre Bank ad

kumari long ad

 

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाडौँसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट श्री प्रताप श्रेष्ठ, सी.एक्स. ओ र श्री सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा बैंक अफ काठमाडौँको तर्फबाट श्री अमर राजभन्डारी, हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र श्री डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाडौँसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंक अफ काठमाडौँैसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

janaganan ad lamu
century bank long ad

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना कर्मचारी माग्दा जस्मा माग गरेभन्दा झण्डै १४८ गुणा बढी आवेदन 

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४१

  देशमा शिक्षित बेरोजगारको अबस्था कस्तोसम्म छ भन्ने एउटा तस्विर...

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण सभामा डाके

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:२९

  काठमाडौं । नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१९

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर...

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१२

  काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन...

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०८

काठमाडौं। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले...

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०३

  काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक...