CG Electronics
IME Life
NIMB

नाडेप लघुवित्तको नाफामा ७९ दशमलव ३८ प्रतिशतको गिरावट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको भन्दा ७९ दशमलव ३८ प्रतिशतले थोरै हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले चार करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४ दशमलव ९० प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ७९ दशमलव ७७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २२ दशमलव १८ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ छ भने जगेडा कोष ३२ दशमलव ०८ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सापटी १४ दशमलव ०८ प्रतिशत घटेको छ भने निक्षेप १४ दशमलव ७५ प्रतिशत र कर्जा पाँच दशमलव २७ प्रतिशत बढेको छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ आठ पैसाले घटेर नौ रुपैयाँ २९ पैसा ९वार्षिक० मा झरेको छ । डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने सम्झौताभएपछि गत वर्षको १७ पुस २०७७ देखि नाडेपको सेयर कारोबार रोक्का छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...