CG Electronics
IME Life
NIMB

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । चाबहिल स्थित ॐ हेल्थ क्याम्पस बिक्रिको बिज्ञापन कान्तिपुर दैनिकमा प्रकाशित भएपछी क्याम्पसमा आवद्ध कर्मचारीहरु आक्रोशित भएका छन।

कर्मचारीलाई थाहै नदिइ एका एक कलेज बिक्रिको सुचना आएको भन्दै संस्थाको आधिकारिक युनियन संग समोन्वय नगरी संचालकको एकलौटी निर्णयले कलेज बेच्न लागिएकोमा युनियनले बिरोध जनाएको छ।

आधिकारिक युनियन संग सरसल्लाह र समोन्वय नगरी कलेज बेचिएमा जस्तोसुकै परिस्थितिको सामना गर्न युनियन बाध्य हुने युनियनका एक पदाधिकारीले बताए।

ॐ अस्पतालमा नयाँ संचालकमा डा। आनन्द श्रेष्ठ आएपछी ॐ हेल्थ क्याम्पस बेचेर त्यहाँ कार्यरत कर्मचारीको रोजिरोटी खोस्न यस्तो निर्णय संचालक चियरमेन डा। श्रेष्ठले लिएको कर्मचारीहरुको आरोप छ।

ॐ अस्पतालको मात्रै कलेजमा ५१ प्रतिशत शेयर रहेको छ। राम्रो अवस्थामा चलिरहेको कलेज एका एक बिक्रिको सूचना आउँदा कतिपय संचालकहरुले भने असन्तुष्टि व्यक्त गरेका छन। कलेजले CTEVT बाट सम्वन्धन प्राप्तPCL Nursing र पुर्वाअन्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त BPH,BSC Nursing र BN कक्षा संचालन गर्दै आएको छ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...