CG Electronics
IME Life
NIMB

ग्रामीण अर्थतन्त्रमा योगदान गर्न (रीड) आयोजना कार्यन्वयनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

धनबहादुर मगर
काठमाडौं मंसीर २ आयोजना कार्यन्वयन गर्ने निकाय नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय दातृ निकाय विश्व बैंक, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रीड)को परियोजनासँग सम्धन्धित सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियात्मक गोष्ठीको उद्घाटन कृषि मन्त्री महेन्द्र राय यादको प्रमुख आतिथ्यमा भएको छ ।

उक्त गोष्ठीको कार्यक्रममा कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग विषयगत रुपमा केन्द्रीत भएर छलफल भएको थियो । छलफलमा उत्पादकत्व वृद्धि, बजार सुनिश्चितता, रोजगारको सिर्जना, आम्दानी वृद्धि, उत्पादनशील साझोदारी अवधारण कार्यन्वयन गर्न छलफल अगाडि बढाएको बताइएको छ ।

देशको ग्रामीण क्षेत्रलाई आधार मानेर कायन्वयन गर्न लागेको आयोजनाको उद्देश्य अनुसार प्रदेश नं.१ र २ बागमती गण्डकी, लुम्विनी, सुदुरपश्चिममा केन्द्रित हनेछ । आर्थिक कोरीडोर, मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, भालुवाङ्ग–रोल्पा राजमार्ग, महाकाली राजमार्ग अन्तर्गत १७१ पालिकाहरुमा लागु हुनेछ । आर्थिक कोरिडोरको कार्यालय पाख्रीवास धनकुटा, वर्दिवास महोत्तरी, रुपन्देही बुटवल, डडेल्धुरा रहने छ ।

यस आयोजनाबाट २४ हजार कृषक तथा उद्यमीहरु लाभान्वित हने लक्ष्य राखिएको छ भने ९ हजार ६ सय महिला, साना, मझौला उद्यमी तथा कृषिमा प्रविधि स्टार्ट अप हुनेछ, फर्महरुको क्षमता अभिवद्धि, उत्पादक संस्थाहरुको उत्पादनशील साझेदाी, कोभिडसँग सम्बन्धित कार्यक्रमहरु रोजगारीको सिर्जना गर्ने रहेको छ ।

कार्यक्रमहरु ग्रामीण उत्पादन र साझेदारी मार्फत कृषकहरुका बजार आवद्धता सुनिश्चित गर्ने । प्रदेश तथा स्थानीय सरकार एवं सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने । खाद्यको मूल्य श्रृँखला तथा ग्रामीण अर्थतन्त्रको पुनस्र्थापना तथा मजबुत गर्ने विषय छलफल कार्यक्रममा उठेको छ ।
आयोजनाका अवधी सन् २०२१ देखि सन् २०२५ सम्म रहने छ ।

आयोजनाको कूल लागत १२० मिलियन अमेरिकी डलर रहने छ ।दातृ निकाय ८०, लाभग्राही ४०को बीचमा योगदान गर्ने जनाएको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...