CG Electronics
IME Life
NIMB

सिभिल बैंकले आाफ्नो ११ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । सिभिल बैंक लिमिटेडले आाफ्नो ११ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । बैंकले प्रधान कार्यालय र विभिन्न शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बैंकले प्रायोरिटी बैंकिग सेवा, कल सेन्टर सेवा, मिस्ड कल बैंकिंग एक घण्टी झ्याप्प पेमेन्ट सेवा लगायतका सेवा सुरु गरेको हो । बैंकले विशेष ब्यक्तिगत निक्षेपकर्ताहरुका लागि झन्झटरहित तथा समर्पित बैंकिग सेवाको लागि प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको र सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेको हो ।

सो अवसरमा बैंकले सामाजिक उत्तर्दायित्वका अन्तर्गत बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । साथै देशभर छरिएका बैंकका ५६ शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुने र बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययनरत गरीब तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै बैकले आफ्ना ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै समस्या तथा गुनासोको समाधान गर्न २४ घण्टा संचालन हुने कल सेन्टर सेवाको समेत उद्घाटन गरेको छ ।

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...