नेकपा एमालेको शुक्रबार हुने जिल्ला अधिवेशनमा एक लाख कार्यकर्ता उतार्ने
Thursday Jan 06, 2022
वि.सं.२०७८ पुस २२ बिहीवार २०:५१
काठमाडौं। नेकपा एमालेको शुक्रबार हुने काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख जना सहभागी गराउने दावी गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए ।




























