CG Electronics
IME Life
NIMB

नेपाल कम्युनिस्ट पार्टीका ऋिषि कट्टेलाई हटाएको हल्ला मात्रै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग गराउन केपी ओली र सर्वोच्च अदालतले हतियार बनाएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई अहिले सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले पार्टीबाट निष्कासित गरेको भन्ने वक्तव्य सार्वजनिक गरेका छन ।

यस बारेमा खास भएको के हो भनि बुज्न जनताको अनलाइनले ऋिषी कट्टेलसग कुराकानी गर्दा उहाले भन्नु भयो, पार्टीमा हैन वाहिर सडकतिर बसेर केही मान्छेहरुले तेस्तो अनावश्यक हल्ला चलाएका छन । त्यो अनुचित र अबैध कुरा हो, तिनिहरुलाई अन्यत्रबाट नेकपाको नेतृत्व कब्जा गर्न गराउन सकिन्छ कि भनेर परिचालित गरेको भन्ने सूचना पएको छु ।

तर त्यो सडकपेटीमै सिमति हुन्छ कट्टेलले भने, नेकपामा त्यसखालका मानिसको केही चल्नेवाला छैन । त्यसरी सडकमा बसेर अनावश्यक कुरा गर्ने, पार्टीको बिरुद्धमा अनर्गल हल्ला फैलाउने कोको हुन र तिनीहरुले कस्को निर्देशनमा किन तेस्तो काम गरिरहेका छन भनेर बुज्न पार्टीले राजेश वान्तवाको नेतृत्वमा एउटा छानविन समिति बनाएको पनि उहाले कुराकानीमा बताउनु भयो ।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले साधारण सदस्यसमेत नरहने गरी कट्टेललाई पार्टीबाट निस्कासित गरेको विज्ञप्ती जारी गरेका हुन ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ।

सडकमा हल्ला गर्दै हिड्ने टोलीले लोकनरायणको नाममा हस्ताक्षर स्क्यान गरेर बतासे बक्तव्य निकालेका हुन, भन्ने पनि आएको छ । त्यही भएर सत्यतथ्य के हो जाचबुझ गरि रिपोर्ट ल्याउन राजेश वान्तवाको नेतृत्वमान समिति बनेको छ । त्यो समितिको रिपोर्ट आएपछि केन्द्रीय समितिको बैठक बसेर त्यस्ता अनावश्यक गतिविधि गर्नेहरुलाई पार्टीले कारवाही गर्ने पनि अध्यक्ष कट्टेलले बताउनु भयो ।

सम्मेलनको अध्यक्ष मण्डल तर्फ सोधपुछ गर्दा ५ जनाको अध्यक्ष मण्डल भएकाे देखियो ।

१.आर बि भण्डारी

२.राजेश वान्तवा

३.भीम सेढांई

४.रामदुलार महता

५ . सित सुवेदी

यस अध्यक्ष मण्डल ५ जनामा एक जना आर बि भण्डारीकाे मात्र हस्ताक्षर भएकाे देखियो । त्यसैले श्रऋषिको तर्फबाट निर्वाचन आयोगमा पेश भएको निर्णय पूस्तिकाको अन्तमा आर. बि. भण्डारीको मात्र हस्ताक्षर भएकोले ऋषि र आर बि को मिलोमतोमा काठमाण्डौमा आई निर्णय गरेको देखियो ।

 

हेर्नुस लोकनरायणको नाममा आएको बतासे बक्तव्य :

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...