Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अपाङ्गता केन्द्रमा निशुल्क स्वास्थ्य परिक्षण तथा ब्ल्याङ्केट वितरण

 

काठमाडौं । युथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा निशुल्क स्वास्थ्य शिविर तथा ब्ल्याङ्केट वितरण गरेको छ। केन्द्रमा रहेका ८२ जना अपाङ्गता भएका व्यक्तिको आइतबार स्वास्थ्य परिक्षणपछि वल्याङ्केट वितरण गरिएको हो ।

डाक्टर्स होमसंगको सहकार्यमा स्वास्थ्य परिक्षण पश्चात औषधी समेत निशुल्क वितरण गरिएको युथ फर नेशनका अध्यक्ष डा। निकोलश भुषालले जानकारी दिए । केन्द्रका ३० जनाले दन्त,१२ जनाले विभिन्न किसिमका घाउ र ५ जनाले कानको परिक्षण गराएका छन् ।

३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षणकै क्रममा अपाङ्गता केन्द्रमा मनोसामाजिक परामर्श समेत दिइएको थियो ।

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १५:२९

  काठमाडौं । भारतको अग्रणी टायल्स र बाथवेयर ब्रान्ड सोमानी...

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर बोल्ट्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

क्लाउड एजुकेशन एन्ड भिसा सर्भिसेज र जनकपुर...

वि.सं.२०८२ कात्तिक २६ बुधवार २२:२४

  काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...