CG Electronics
IME Life
NIMB

अर्थमन्त्री शर्माले अघिल्लो सरकारको बजेटलाई संसोधन गर्दै बजेटको आकार घटाए

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेट संसोधन गरेको छ । सरकारले आज अर्धबार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्।

रकारले चालू आर्थिक बर्षको बजेटको आकार घटाएको छ। अघिल्लो सरकारको बजेटलाई संसोधन गरेको कांग्रेस नेतृत्त्वको सरकारले आफ्नै अनुमान समेत भेट्टाउँन गाह्रो भएपछि बजेट संसोधन गरेको हो।

अर्थमन्त्री जनार्दन शर्माले आफैंले संसोधन गरेको अघिल्लो सरकारको बजेटलाई फेरी संसोधन गर्दै बजेटको आकार घटाएका हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोडलाई घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार फेरी घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले आव २०७८र७९ को बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । अर्थ मन्त्रलायका अनुसार चालु आवमा १५ खर्ब ४६ अर्ब २८ करोड रूपैयाँ मात्र खर्च हुनेछ।

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोडलाई घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार फेरी घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका छन्।

त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश बजेट ल्याउँदै चालु आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ खर्च हुने अनुमान राखेका थिए।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...