CG Electronics
IME Life
NIMB

अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । थप १६ जना अफिसरहरु उपसचिव बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको हिजो बसेको बैठकले कार्यक्षमता मुल्यांकनबाट हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,लेखा समूहबाट १२ जना र नेपाल प्रशासन सेवा,राजश्व समूहबाट ४ जना गरी १६ अफिसर बढुवाका लागि सिफारिस गरेको हो ।

 

कार्यक्षमता मुल्यांकनका आधारमा प्रशासन सेवा सामान्य प्रशासन समूह बिहिबारमात्र ३० जना अधिकृत उपसचिवमा बढुवा लागि सिफारिस भइसकेका छन् । यसरी बढुवा सिफारिस भएकाहरुमा बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा ९उपाध्यायं०, इन्दिरा आचार्य, उमेश श्रेष्ठ, मधु अर्याल ९खनाल०, नीरा अधिकारी र निराजकुमार खत्री रहेका छन् ।

त्यस्तै, खड्गबहादु श्रेष्ठ, रामकृष्ण अधिकारी, लक्ष्मीदेवी शर्मा, रमिला भण्डारी, कृष्णप्रसाद हुमागाईँ, दीपक ढकाल, सञ्जयबहादुर राजलवट, यामनारायण गौली र रामबहादुर केसी पनि बढुवामा परेका छन् ।

बढुवामा पर्नेमा राजु कुँवर, बुद्धिबहादुर खत्री, सुकदेव लम्साल, जनकराज शर्मा, लक्ष्मणबहादुर कठायत, कृष्ण थापा, बन्दनाकुमारी केसी, शशी राई, अमृतबहादुर राई र दशरथ राई पनि रहेका छन् ।

यस अघि नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइड्रोपावर उपसमूहबाट सुजना तिमिल्सिना र सुमन्त कुमार साहलाई बढुवाका लागि सिफारिस गरेको छ ।

 

यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइड्रोलोजी उपसमूहबाट साकेत कुमार कर्ण र नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल इञ्जिनियरिङ समूह,जनरल मेकानिकल उपसमूहबाट रोकनकुमार देव र जितेन्द्रप्रसाद शर्मा बढुवाका लागि सिफारिस भएका छन् । समितिले नेपाल इञ्जिनियरिङ सेवा मेटालर्जिकल इञ्जिनियरिङ समूहबाट कुनै पनि दरखास्त आवेदन नपरेको जनाएको छ ।

यो एक सातामा मात्र ९६ जना अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको शुक्रवार बसेको बैठकले थप १० जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेकोसँगै ९६ जना उपसचिव बढुवाका लागि सिफारिस भएका हुन ।

समितिको शुक्रवार बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह स्यानिटरी उपसमूहबाट सुजाता जोशी,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह, बिल्डिङ एण्ड आर्किटेक समूहबाट सुरेन्द्रकुमार साह,रीता काफ्ले,पूर्णबहादुर श्रेष्ठ र गणेशबहादुर महर्जन साथैं नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,इरिगेसन उपसमूहबाट नवीनकुमार श्रेष्ठ,रणधीर झा,दिनेश पराजुली,टोपबहादुर खत्री क्षत्री र केशवप्रसाद अधिकारी बढुवाका लागि सिफारिस भएका छन् ।

यस अघि बिहिबारको बैठकले इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहबाट ९ र नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूह हाइवे उपसमूहबाट १३ जना गरी २२ जना अफिसरहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।
जनरल उपसमूहबाट विनोद शाक्य, लक्ष्मीप्रसाद भण्डारी, नवराज पौडेल, प्रेमनारायण बस्याल,दीपककुमार मिश्र, सागरराम नेपाल, हुतराज चौहान, राकेशराज मिश्र र ओमकुमार साह उपसचिवमा बढुवा सिफारिस भएका छन् ।

हाइवे उपसमूहबाट विष्णुवाबु पाण्डे, त्रिलोकनाथ घिमिरे, उज्जवल श्रेष्ठ, नरेन्द्रप्रसाद भट्ट, जगत प्रजापति, अरुणकुमार लाल कर्ण, रमेश चौधरी, आरती साह, गागलबहादुर भण्डारी, सजना अधिकारी, सविन जोशी, ध्रुवकुमार झा र राधिका प्रजापति श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

यसअघि नै ५९ जना अफिसरहरु उपसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । यस अघि प्रशासन र लेखा,राजश्व र लेखापरीक्षण गरी ५९ जना अफिसरहरु बढुवाका लागि सिफारिस भइसकेका छन् ।

लेखापरीक्षण समूहबाट बढुवा सिफारिस भएकाहरुमा डोरमणि घिमिरे,विश्वम्भर श्रेष्ठ,सुन्दर भुजेल,किशोर पोखरेल,ठाकुर प्रसाद न्यौपाने,शैलेन्द्र कुमार भुसाल,कृष्णहरि दाहाm,पार्वती कँडेल लगायत छन् । उमेश सुवेदी,ताराध्वज सुनुवार,मोहनप्रसाद भट्टराई,रमेश पौडेल,वनमाली पौडेल,कृष्णप्रसाद शर्मा र जीवन कुमार मल्ल छन ।

त्यस्तै,कृष्णप्रसाद पोखरेल, देवेन्द्रप्रसाद श्रेष्ठ,यज्ञराज जोशी, कुमार आचार्य,हिमालय बराल, कुमारबहादुर खड्का,खुमप्रसाद सुवेदी,शेषकान्त पौडेल,केशवप्रसाद अर्याल,जीतेन्द्रजंग केसी,खगेन्द्र गिरी,दिनेश अधिकारी,बैकुण्ठराज गौतम र बालकृष्ण सुवेदी पनि सिफारिस भएका छन् ।

हरिप्रसाद गौतम,सुदर्शनराज पण्डित, सरस्वती पौडेल,कमला ज्ञवाली, ऋषिकुमार दाहाल,राजुप्रसाद न्यौपाने,टीकाराम वाग्ले र सूर्यप्रसाद दाहाल पनि बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिको मंगलबार बसेको बैठकले थप १४ जना अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।समितिको बैठकले नेपाल प्रशासन सेवा,लेखा समूह र नेपाल प्रशासन,राजश्व समूहबाट ती अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।

प्रशासन सेवा,लेखा समूहबाट उपसचिवमा बढुवा सिफारिस भएकाहरुमा विनोद भट्टराई,नारायणप्रसाद दाहाल,हरिहर आचार्य,खिमप्रसाद आचार्य,श्रीराम दाहाल,रामभक्त रानाभाट,ध्यानकुमार राई,धर्मभक्त बस्याल,बद्रि प्रसाद अर्याल,शरणहरी लुँइटेल र तीर्थराज ओझा रहेका छन् ।

यस्तै राजश्व समूहबाट अनिल प्रसाद खड्का,खगेन्द्र श्रेष्ठ र टीकाराम गैह्रे गरी तीन जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

यी सबै कार्यसम्पादन मुल्यांकन र जेष्ठताका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।यस्तै समितिको सोमबारको बैठकले प्रशासन सेवाका ३० जना अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।

बढुवा सिफारिसमा पर्नेमा ज्ञानुप्रसाद पनेरु, भक्तिसरा राना,गौतमराज अमात्य, अम्मरराज जोशी,महमद शेरे मुस्तफा,ओमप्रकाश महतो, चन्द्रबहादुर थापा र दिपककुमार आचार्य परेका छन् ।

यो पटक सबै सेवा समूहबाट जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा गरी २१७ जना अफिसरहरु उपसचिवमा बढुवा हुँदैछन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...