CG Electronics
IME Life
NIMB

नेपाली बजारमा आयो निसानको नभारा प्रो फोरएक्स लन्ज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

निसानले सोमबार अल न्यू नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्ज गरेको छ । ८० वर्षभन्दा लामो समयदेखि पिकअप सेगमेन्ट ल्याएको निसानले ग्राहकको माग अनुसार एड्भान्स टेक्नोलोजी सहितका उत्पादन ल्याएको जनाएको छ ।

सो फोरएक्समा अल न्यू निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टम लगायतका विभिन्न बेस्ट इन क्लास टेक्नोलोजी रहेको जनाईएको छ ।

सो गाडीमा फ्रन्ट ९बम्पर ग्रिल, हेडल्याम्प, हुड० इन्टरियर मेटलियर र हेकोरेसन प्रयोग गरिएको र बेड हाइट बढाइएको तथा नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको जनाईएको छ ।

नभारामा इन्टलिजेन्ट इमर्जेन्सी ब्रेडिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्याक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर रहेको छ । यस्तै, बेटर फ्युलइकोनोमी, ह्यान्डलिङ र फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको फिचर रहेको छ ।

सो सबै नयाँ फिचरका कारण गाडी अल्टिमेट ट्राभल्स र वर्कसाइट पार्टनर बनाउन योग्य र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी तथा सहजकताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामनागर्न सक्ने कम्पनीले जनाएको छ ।

द अल न्यू नभारामा नयाँ फिचरको रुपमा बडी कलर्ड फ्रन्ट बक्पर, एलईडी हेडलाइट ब्ल्याक र सिग्नेचर ब्ल्याक, रियल बम्पर र एफआर फगलाइट रहेका छन् । विभिन्न् ५ भेरिएन्टमा उपलब्ध हुने नभाराको मूल्य ९५ लाख ४९ हजार रुपैयाँदेखि १ करोड १६ लाख रुपैयाँसम्म रहेको छ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...