nic bank
himalayan everesat
Nmb bank

लुम्बिनी जनरल इन्स्योरेन्सको नेपालगंज शाखाले मृत्यु बीमा दाबी भुक्तानी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नेपालगंज शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले मुगु जिल्लामा भएको सडक दूर्घटनाबाट ज्यान गुमाउने परिवारलाई दाबी भुक्तानी वापतको १ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले २०७८ असोज २६ गतेका दिन मुगु जिल्लामा भएको सडक दुर्घटनामा ज्यान गुमाउने ३३ जना मृतकहरुको हकवालालाई भुक्तानी हुने गरि जिल्ला प्रशासन कार्यालय मुगुको नाममा १ करोड ६५ लाख प्रदान गरेको हो । भे। १।ख– ३१६७ गाडीको पुर्ण क्षति बापत १८ लाख र तीन जना घाईतेहरुको औषधि उपचार बापत ३ लाख भुक्तानी गरेको हो ।

गाडीको पुर्ण क्षति वापतको चेक मुक्तिनाथ बिकाश बैक लिमिटेड नेपालगंज शाखाका प्रमुख प्रविण केसी र नेपालगंज शाखाका यज्ञ प्रसाद सापकोटाको रोहवरमा गाडी धनी नयाँ सिंह लाई प्रबन्धक कक्षमा हस्तान्तरण गरिएको थियो ।नेपालगंज शाखा बाट दावी भुक्तानी गरिदै आएको भुक्तानी मध्ये यो दावी भुक्तानी नै सबै भन्दा ठुलो रहेको छ ।

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

सिटिजन्स बैंकले प्रशान्ति वृद्धाश्रम केन्द्र सुर्खेतमा सहयोग

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:३०

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतमा...

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:१८

    कुमारी बैंक लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक...

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०३:१३

  लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो ‘भिडियो केवाईसी’ सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो...

वि.सं.२०८१ वैशाख १२ बुधवार ०४:३५

नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले...

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...