CG Electronics
IME Life
NIMB

सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँचको स्थापना गर्न विद्ययेकमा काम गर्छौ : एमाले सचेतक वर्तौला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।  नेकपा (एमाले)को सचेतक तथाप्रतिनिधि सभा सदस्य महेश वर्तौलाले सार्वजनिक शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँचको स्थापना गर्न विद्ययेकमा काम गर्ने वताएको हो ।

 

वर्तौलाले दृष्टि सम्बन्धि अपांगता भएका युवाहरुद्वारा स्थापित संस्था नेत्रहीन युवा संघ, नेपालको आयोजना अपांग युवाहरुला लागि भएको नमुना संसद अभ्यासु कार्यक्रममा बोल्दै यस्तो वताएको हो ।


सचेतक वर्तौलाले अपांगहरुका महत्वपुर्ण सवालहरु : निःशुल्क सार्वजनिक शिक्षा, अपांगहरुको स्वास्थ्य विमा तथा स्वास्थ्य सेवा, रोजगारीमा पहुँच स्थापना लगायतका सवालहरुमा राज्यले विशेष ध्यान दिनु पर्ने वताउनु भयो ।

वर्तोलाले थप वताएः सरकारले शिक्षा विधयेक संसदमा टेवुल गरिसकेको छ । अपांगता भएका व्यत्तहिरुको शिक्षा संग जोडिएका कयौं विषयहरु रहेका छन् । शिक्षामा अपांगता भएका विद्यार्थीहरुको पहुँच स्थापना गर्ने गरि कसरि काम गर्नु पर्ने हुन्छ, हामी काम गर्ने छौं ।

अपाङ्गता भएका युवाहरुको राजनीतिक सचेतना अभिव्रिद्धि गर्दै लोकतन्त्र, संसद तथा संसदीय राजनीति, मानवअधिकार र विद्यमान अपाङ्गता अधिकारका सम्बन्धमा प्रशिक्षित गरि नेत्रहीन युवा संघ, नेपालको आयोजनामा भएको ३ दिने नमुना संसद अभ्यासु कार्यक्रमको आज समापन भएको हो ।

कार्यक्रममा देशभरबाट ५० जना अपांग युवाहरु सहभागी हुनु भएको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कलाधर भण्डारीले गर्नु भएको थियो ।

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल पावरहाउस’ बनाउने ५ बुँदे प्रतिबद्धता सार्वजनिक

क्यान महासंघका कार्यवाहक अध्यक्षद्वारा नेपाललाई ‘ग्लोबल डिजिटल...

वि.सं.२०८३ जेठ ११ सोमवार २०:४०

  काठमाडौँ।नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको सर्वोच्च छाता...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...