CG Electronics
IME Life
NIMB

मुलुक अप्ठ्यारोमा छ , यो दल त्यो दल नभनी एकै ठाउँमा उभिनु पर्छ : पूर्व अर्थमन्त्री खतिवडा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले, अर्थतन्त्रको वर्तमान अवस्थालाई हेर्दा मुलुक अप्ठ्यारोमा रहेको बताएका छन् ।
ललितपुरमा आज आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले मुलुक अप्ठ्यारोमा छ , यो दल त्यो दल नभनी एकै ठाउँमा उभिनु पर्छ भन्नेमा सबै दलको एक मत रहेको बताएका हुन् ।

तर अर्थतन्त्रको विषयमा सरकारी अधिकारीकै बोलीका लगाम नलाग्दा झनै अवस्था विग्रिएको तर्क गरे ।
मुलुक अप्यारो अवस्थामा छ , यो दल त्यो दल नभनि एकै ठाउँमा बसौं भन्ने भाछ ।

मैले अर्थमन्त्रीलाई पनि छोटो भेटमा मेरो सहयोग तपाईलाई चाहिन्छ भने म तयार छु भनेको छु ।’ उनले भने ‘ मुलुक अप्ठ्यारोमा छ भनिरहँदा खेरी सरकार पक्षकै राज्य पक्षकै संयन्त्रकै जिम्मेवार व्यक्तिहरुले आर्थिक संकट छ ।

हामी श्रीलंका हुने खतरा छ भनिरहदाँ हामीले के भनौं तपाईहरु ठिकै हुनुहुन्छ राम्रै हुनुहुन्छ भन्दिएकै हो त । धेरै समस्या त छैन संकट उन्मुख सम्म छ भन्दिएको हो मैले ।’

कार्यक्रममा उनले, सरकारको तर्फबाट उपभोग्य बस्तुको आयात र स्वदेशमा उत्पादीत बस्तुको बजारीकरणको समस्याबारे ध्यान दिनुपर्ने बताए ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...