nic bank
himalayan everesat
Nmb bank

केही मिडियाले राष्ट्रसेवक क्रमचारीको चलित्र हत्या गर्न आरोप लगाउदै प्रेस बिज्ञप्ति

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

बारा । बारागढी गाउँपालिकामा एक क्रमचारीले गरेको चरम लापरवाहीले केही मिडियाले गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाका सम्पूर्ण क्रमचारीलाई बदनाम गर्न खोजेको आरोप लगाउदै बारागढी गाउँपालिकाले एक प्रेस बिज्ञप्ति निकालेका छ्न।

बारागढी गाउँपालिकामा चलानी दर्ता नं खाली छोडेर दर्ता गरेका रहस्य बाहिर आएपछि दर्ता फाटमा बसेका क्रचारी माथी छानबिन हुने बारागढी गाउँपालिकाले जनाएकाछ्न।केही मिडियाले चुनावको मौका छोपेर गाउँपालिकाका जनप्रतिनिधि र रास्ट्र सेवक क्रमचारीलाई बदनाम गर्न र सेवा प्रती मनोबल गिराउन खोजोको प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन ।गाउँपालिकामा दर्ता फाटका क्रमचारीले गरेको चरम लापरवाही सम्बन्धि फाटका क्रमचारीसंग नसोधी गाउँपालिका सम्पूर्ण क्रमचारीको चलित्र हत्या गर्न खोजेको भ्रमिक कुलुप र गल्त नियतबाट लेखिएको सामाचर प्रती गाउँपालिकाले खेद प्रक्ट गरेकाछ्न ।

बारागढी गाउँपालिकाले थुप्रै राम्रा राम्रा बिकासका काम गरेका छन ।राम्रा बिकासका कारण जनतालाई सुख र राहत भएकोछ । महालेखा परिक्षकको ५८ प्रतिबेदन अनुसार जिल्लामा सब भन्दा कम बेरुजु भएको पालिका स्थानीय तह संस्थागत क्षमता र मुल्यांकनमा जिल्लाको उत्कृष्ट स्थान रहेकोछ । राष्ट्रिय प्राकृति र बित आयोगको मुल्यांकनमा जिल्लामा सब भन्दा बढी अंक ल्याएको गाउँपालिकाले जनाएकोछ । बिकास गर्ने क्रममा कहि त्रुटीमा भएमा सरल र सभ्यमा समाचार लेखेर जनकारी गराउन गाउँपालिकको बिकास गर्न सहयोग गरिदिनु पत्रकार मित्रलाई बारागढी गाउँपालिकाले आग्रह गर्नु भएकोछ ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...