CG Electronics
IME Life
NIMB

ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढायो

NIMB
Himalayan Bank

 

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले खुद नाफा झन्डै दोब्बरले बढाएको छ । इन्स्योरेन्सले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २० करोड ६५ लाख ९ हजार खुद मुनाफा कमाएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा ७०.०२ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १२ करोड ७ लाख ७१ हजार खुद मुनाफा कमाएको थियो । इन्स्योरेन्सले जीवन बीमा कोष, खुद बीमा शुल्कमा संकलमा सुधार गर्दा नाफा बढाउन सफल भएको हो । समीक्षा अवधिमा ज्योतिको खुद बीमा शुल्क संकलन २८ करोड बढेर २ अर्ब ४९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २१ करोड बीमा शुल्क संकलन गरेको थियो ।

यस्तै, समीक्षा अवधिमा इन्स्योरेन्स लगानी, कर्जा तथा अन्य आयबाट ३३ करोड ३ लाख आम्दानी गरेको छ भने बीमा धितोलेख कर्जा लगानीबाट २ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ६८ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ११.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२७.०९ रुपैयाँ रहेको छ ।

‘एनसेल १२थ पास : द ग्लिच’ को पहिलो ब्याच सफलतापूर्वक सम्पन्न

‘एनसेल १२थ पास : द ग्लिच’ को...

वि.सं.२०८३ असार १६ मंगलवार ०९:२८

  काठमाडौं, असार २०८३ – ग्लोकलद्वारा प्रस्तुत तथा इम्बार्क कलेजद्वारा...

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय...

वि.सं.२०८३ असार १६ मंगलवार ०९:१८

  काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल...

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

वि.सं.२०८३ असार १६ मंगलवार ००:२४

  काठमाडौं, असार १५, २०८३ – भिभोले आज नेपाली बजारमा...

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार

टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश...

वि.सं.२०८३ असार १६ मंगलवार ००:१२

  काठमाडौं, नेपाल – २०८३, असार १४ – कजारिया रमेश...

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप फुटसल प्रतियोगिता–२०८३’ सम्पन्न

नेपाल एसबिआई बैंकको ३३औँ वार्षिकोत्सवमा ‘एनएसबिएल कप...

वि.सं.२०८३ असार १५ सोमवार २३:५७

  काठमाडौं, असार १५ – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो...

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...