CG Electronics
IME Life
NIMB

भिभोको लोभलाग्दा नविन प्रविधिहरु जसले सहजै प्रयोगकर्ताको मन जित्छ

NIMB
Himalayan Bank

काठमाडौं । नवीनता विकासको एक महत्वपूर्ण पाटो हो । नवीनता बिना हाम्रो अस्तित्व समाप्त हुनेछ । प्रविधितर्फ क्र्रामिक परिवर्तनसँगै नवीन आविष्कारको जिम्मेवारी धेरै हदसम्म टेक्नोलोजीसँग सम्बन्धित उद्योगहरूको रहेको छ, यसलाई आत्मसाथ गर्दै विश्वव्यापी स्मार्टफोन ब्रान्ड, भिभोले अनुसन्धान तथा विकासमा लगानी गरिरहेको छ । आफ्ना प्रयोगकर्ताहरूका लागि हाई–टेक एवं प्रयोगकर्ता–मैत्री स्मार्टफोनहरू ल्याउने प्रयासमा, भिभोले ग्राहकहरूको जीवन सरल बनाउन अद्वितीय उपकरणहरु प्रदान गर्दै आइरहेको छ ।

ब्रान्डले धेरै हदसम्म आफूलाई व्यावसायिक स्मार्टफोन फोटोग्राफीको रुपमा चिनाउदै आइरहेको छ । सबै प्रयोगकर्ताहरूका लागि व्यावसायिक क्यामेराका तत्वहरू अझ पहुँचयोग्य बनाउन भिभोले आफ्ना प्रत्येक नयाँ उत्पादनहरूमा उल्लेखनिय विशेषताहरू थप्दै आइरहेको छ । तर, भिभोले क्यामेरा मात्र नभएर डिजाइन र कार्यसम्पादनलाई पनि उत्तिकै प्राथमिक्तामा राखेको छ ।

विश्वको पहिलो रंग परिवर्तन हुने स्मार्टफोन

भिभोको हालै सार्वजनिक गरिएको भी२३ फाइजीले बजारमा निकै चर्चा पाएको छ । नेपालमा यसले रंग परिवर्तन गर्ने फ्लोराइट एजी डिजाइनको लागि धेरैको ध्यान खिच्न सफल भयो । यो नवीनता भिभोको दुई वर्ष लामो क्रस इन्डिस्ट्री र क्रस डिसिप्लिन अनुसन्धानको परिणाम हो । यसले निसन्देह उपकरणको डिजाइन र सौन्दर्यशास्त्रलाई अर्को स्तरमा पुर्याएको छ । कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनले गर्दा समार्टफोन अल्ट्राभायोलेट किरण वा घाममा लगभग ३० सेकेन्ड पछि रङ परिवर्तन गर्दछ । घामबाट फोन हटाएपछि यो पुन सामान्य रङमा फर्किन्छ । सनसाइन गोल्ड भेरियन्ट हल्का आइस ब्लू र पिकं–ओरेन्ज रंगबाट नीलो–हरियो ग्रेडियन्टमा परिर्वतन हुन्छ ।

अँध्यारोमा जादूमय प्रदर्शन गर्ने क्यामेरा

सबैभन्दा आम समस्या भनेको फोटोग्राफीमा रातको सौन्दर्यलाई कैद गर्न उत्तम वा पर्याप्त उत्तम प्रकाश फेला पार्नु हो । धेरै स्मार्टफोन ब्रान्डहरूले आफ्ना उपकरणहरूलाई कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्नका लागि थप उपयुक्त बनाउन ध्यान केन्द्रित गरिरहेका छन् । भिभोले प्रकाशको इनटेक बढाउदै कम प्रकाशको अवस्थामा एक्सपोजर टाइम विस्तार गरेर उत्कृष्ट तस्बिरहरू खिच्न सकिने उन्नत नाइट क्यामेरा प्रणाली ल्याएर यो चुनौतीलाई सफलतापूर्वक सामना गरेको छ । यसले उत्कृष्ट र स्पष्ट तस्वीरहरु खिचेर सम्पादनको आवश्यकतालाई हटाउँछ । भिभोका भी सिरिजका स्मार्टफोनहरू यस नवीनताको प्रमाण हुन् ।

फ्रन्ट क्यामेरा प्लस अप्टिकल इमेज अप्टिमाइजेसन

स्मार्टफोनको मुख्यतय रियर क्यामेरा केन्द्रित हुने दिनहरु गइसकेको छ । आजकल, अगाडिको क्यामेरा पनि पछाडिको क्यामेरा जत्तिकै महत्त्वपूर्ण छन् । सामाजिक सञ्जालमा सामग्री सिर्जनाकर्ताहरू र भिडियो लगरहरू वृद्धि भएसंगै यो एक ट्रेन्ड बनेको छ । उनीहरुको अनुभवलाई उत्कृष्ट बनाउन तथा युवाहरूलाई रचनात्मक स्वतन्त्रता दिन भिभोले उन्नत सुविधाहरूसहित उच्च–रिजोल्युसन फ्रन्ट क्यामेराहरू विकास गर्दै आएको छ । यति धेरै कि भिभोले वाई सिरिज स्मार्टफोनहरू जस्तै वाई३३एस र वाई५३एस मा अद्भूत क्यामेरा विशेषताहरु ल्याएको छ जसले महत्वाकांक्षी सामग्री सिर्जनाकर्ताहरूलाई उनीहरूको करियरमा अहम भूमिका निर्वाह गर्नेछ ।

भी२१ स्मार्टफोन मार्फत भिभोको फ्रन्ट क्यामेरा ओआइएस आकांक्षाहरू हासिल गरिएको थियो । नयाँ युगको सेल्फी क्यामेराहरू स्थिर, अल्ट्रा–क्लियर फोटोहरू, हलचल गर्दा पनि स्पष्ट तस्वीरहरु खिच्न सक्षम छन् । भिभो भी२३ फाइभजीको फ्रन्टमा भएको ५० एमपी अटोफोकश सेल्फी पेट्र्रोट सेल्फी र ८एमपी सुपर वाइड–एंगल क्यामेराको उन्नत संयोजनले अनुकूलित जेएनभी सेन्सर र आई अटोफोकसको साथ रचनात्मक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न विशेषताहरुको पूर्ण नयाँ दायरा प्रदान गर्दछ ।

अपेक्षा बढाउने पर्फमेन्श

बजारमा हालै सार्वजनिक भएको भिभो भी२३ फाइभजी कुनै योद्धाभन्दा कम छैन । दैनिक आवश्यकताहरू पूरा गर्न रोमाञ्चक कार्यसम्पादन र बलियो ब्याट्री ब्याकअप प्रदान गर्दै थप मजबुद विशेषताहरु समावेश भएको यो स्मार्टफोन एक विचारशील आविष्कार हो । यस स्मार्टफोनमा सामाजिक सञ्जाल उत्साहीहरू, गेमरहरू, उत्साही पाठकहरूले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ सुपर स्मूद प्रदर्शनको मजा लिन सक्छन् । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२००एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...