CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आइपीओ निष्काशन गर्न दुई हाइड्रोपावरले माग्यो अनुमति

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र भूगोल इजर्नी डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन पेश गरेका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले गत वैशाख ८ गते बोर्डमा निवेदन दिएको थियो ।

त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता आइपीओ निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीले गत चैत २ गते बोर्डसमक्ष सेबोनमा निवेदन पेश गरेको थियो ।

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३६

  काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३७

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू...

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३३

  काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत...