CG Electronics
IME Life
NIMB

काठमाडौंको मेयरमा बालेन साह झण्डै दोब्बरले अगाडि

NIMB
Himalayan Bank

 

 

काठमाडौं । सर्वाधिक चर्चा र चासोको विषय बनेको काठमाडौं महानगरपालिकाको मेयर पदमा सुरुदेखि नै सबैभन्दा अगाडि रहेका बालेन साहले ३३ हजार २६० भोट पुगेको छ । राष्ट्रियसभागृहमा जारी मतगणनामा साहले भित्री शहरहरुबाट समेत राम्रो मत ल्याउँदै अघि बढेको मत गणनामा सहभागी प्रतिनिधिहरुले जनाएका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवारहरु एमालेका केशव स्थापित बालेन साहभन्दा आधा तल नै अल्झिएका छन् । आज विहानसम्मको विवरण अनुसार स्थापितले १७ हजार ६९२ मा पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छिन् ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको अभिन्न अंग मानिने देशका मुख्य दलहरुलाई लज्जास्पद पराजय चखाउँदै स्वतन्त्र उम्मेदवार बालेनले अत्याधिक भोट प्राप्त गरेपछि यतिबेला देशको सिंगो राजनीति नै तरंगित बन्न पुगेको छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...