CG Electronics
IME Life
Ncell NPL

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले गत २०७८ साल फाल्गुण २३ गते वि।पि। राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानाको परिवारलाई बुधबार सात लाख रुपैया बीमा दावि भुक्तानीको चेक हस्तान्तरण गरेको छ ।

रानाले २०७८ असार २५ गते छोरी आर्या रानामगरको ७ लाख बरावरको बाल अमृत सावधिक जीवन बीमा –१ नामको पोलिसि खरिद गरि पहिलो किस्ता वापत ३७ हजार ८६ रुपैया भुक्तानी गरेका थिए ।

रानाको समाचार संकलनको क्रममा वि।पि। राजमार्गको ढुङ्ग्रे भञ्ज्याङमा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएपछि कम्पनीले बीमा दावी भुक्तानी दिएका सिन्धुली शाखाका शाखा प्रमुख केशव श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आर्या रानाको बाल अमृत सावधिक जीवन बीम –१ पोलिसिको २० वर्षे शर्त अनुसार अब बार्षिक रुपमा तिर्नु पर्ने ३७ हजार ८६ रुपैया किस्ता पुरै मिनाहा हुने छ भने पोलिसिको सर्त अनुसार १८ औं वर्षमा १ लाख ७५ हजार, १९ औ वर्षमा १ लाख ७५ हजार, २० औं वर्षमा ३ लाख पचास हजार र नियम अनुसार पाउने बोनस रकम प्राप्त हुने छ ।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...