CG Electronics
IME Life
Ncell NPL

क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ३ १ ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ। क्रेनले नेपालमा आफ्नो नयाँ लाइनअप “क्रेन बेबी” लन्च गरेको छ । यो लाइनअप मा बच्चाको बेडिङ्ग, नर्सरी डेकोर, प्लस टोइ साथै अरू उत्कृष्ट बेबी आइटमहरु उपलब्ध छन्। यसले नयाँ अभिभावकहरूलाई छनौट गर्न १००ं उत्पादनहरूका विकल्प प्रदान गर्दछ। क्रेन बेबीका उत्पादनहरू स्तायिलिश, गुणस्तरीय र इको( फ्रेण्ड्ली छन्।

यस लाइनअप विशिष्ट नायिकास प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराई द्वारा आईएमएस लिटिल स्माइल्स शोरुम, १ दरबार मल, दरबारमार्गमा अनावरण गरिएको थियो । साथै क्रेन भारतका प्रतिनिधिहरू पनि प्रक्षेपण कार्यक्रममा सामेल भएका थिए। यस लाइनअप ग्राहकहरूले विभिन्न छुट र उपहारहरूको मजा लिन सक्नेछन्।

नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टी ब्रान्ड आउटलेट, आइ एम एस लिटल स्माइल दरबारमार्ग स्थित दरबार मल र कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित छ। मल्टी ब्रान्ड आउटलेटमा अन्तराष्ट्रिय ब्रान्डहरु जस्तै डा। ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन्।

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

प्रमुख कार्यकारी अधिकृतको राजीनामासम्बन्धी समाचारप्रति बैंकको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०६

  काठमाडौं, २८ वैशाख २०८३  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक...

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप कफी मेकर बजारमा

कफी पारखीका लागि सीजी मेरिडियाको नयाँ ड्रिप...

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:१२

  काठमाडौं । नेपालको प्रतिष्ठित इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो प्रिमियम...

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:३१

बुटवल, नेपाल - नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार...

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:२२

काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...