nic bank
himalayan everesat
Nmb bank

बर्जर पेन्ट्स नेपाल द्वारा बर्जर मिस ग्ल्यामर

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । बर्जर पेन्ट्स नेपाल द्वारा बर्जर मिस ग्ल्यामर, मिस नेपाल २०२२ का साथमा एक विशेष फेशन शो समारोह सम्पन्न ।

नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट होटल ¥याडिसनमा एक विशेष फेशन शो समारोह बिच सम्पन्न गरेको छ ।

आमन्त्रित गरिएका विशेष व्यक्तित्वहरु सहभागी यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरहरुद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ , मनिष राई र कासा द्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरुका सम्मोहित पार्ने रँगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए् । अत्यन्त उच्चकोटीको फेसन ,अद्वितीय मनमोहक, रँगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरु बीच प्रस्तुत गरिएको थियो ।

बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो । रचना गुरुङ द्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो, पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो दोस्रो चरणमा कासाबाट डिजाईन गरीएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जि इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको । उक्त कार्यक्रमको शोस्टपर रुपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सामेल हुनुभएको थियो ।

बर्जर पेन्ट्स नेपालले विशेष किसिमका कार्यक्रमहरुको प्रस्तुतीमा केन्द्रित हुँदै पोशाकहरुमा बर्जर रँगहरु तथा ढाँचाहरुलाई कलात्मकता र स्पन्दशीलताको अलौकिक संयोजन एवं प्रदर्शनीसहित हामीलाई फेशनको नयाँ रसास्वादन प्रदान गरिरहेको छ ।

एक संस्थाको हैसीयतले यसको अन्तिम उद्देश्य भनेको सबै ब्राण्डहरुमा आप्mनो गुणस्तरीय आधिपत्यता कायम राख्दै आफ्ना उपभोक्ताहरुलाई गुणस्तरीयता, विश्वसनीयता, उपलब्धता र सन्तुष्टिमार्फत् पूर्ण सन्तुष्टि प्रदान गर्नु र साथसाथै विश्वव्यापी रुपमा स्वीकारिएको काबिलियतहरुका साथ बर्जर पेन्ट्स नेपाल अग्रणी र प्रतिष्ठित पेन्ट कम्पनी बन्नु हो ।
­­­­

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...