CG Electronics
IME Life
NIMB

आइएमईको ‘जोड्दैछ नाता’ अफर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दैछ नाता’ अफर सार्वजनिक गरेको छ।

अफरअनुसार इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने ५ जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति रु। २२ हजार ९करबाहेक० उपलब्ध गराउनेछ। यो अफर इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागिमात्र लागू हुनेछ।

 

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरुप यो दिनलाई विशेष दिनको मनाइँदै आएको छ। विकासोन्मुख देशहरुका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य स्रोत हो। यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिट्यान्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ। ‘त्यसैले रेमिट्यान्स कमाउने विश्वका नागरिकको जीवन सुरक्षा पहिलो प्राथमिकता बनोस्। आप्रवासी नागरिकले कमाएको रेमिट्यान्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुगोस् हामी कामना गर्दछौँ’, आइएमईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यो कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब ३५ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...